समाचार

भैरहवा, ७ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशन अनुदानमा धानको बीउ वितरण गरेको छ । नगरप्रमुख (मेयर)इश्तियाक अहमद खाँले एक कार्यक्रमकाबीच कृषकहरुलाई साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत...
पुरा पढ्नुहोस
मुस्ताङ,७ जेठ । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै औपचारिक भगिनी सम्बन्ध स्थापनाको तयारी सुरु गरिएको छ । बुटवलका नगरप्रमुख खेलराज पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष...
पुरा पढ्नुहोस
काठमाडौं,७ जेठ। नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि...
पुरा पढ्नुहोस
काठमाडौँ,७ जेठ । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक...
पुरा पढ्नुहोस
काठमाडौ ,७ जेठ । एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालबिच सम्झौता भएको छ । मङ्गलबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता...
पुरा पढ्नुहोस
काठमाडौं,६ जेठ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा।डा। पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...
पुरा पढ्नुहोस
रूपन्देही, ६ जेठ । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट यही जेठ १ गते पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि...
पुरा पढ्नुहोस
सुनसरी,६जेठ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख...
पुरा पढ्नुहोस
बुटवल,६जेठ। बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले विगत ८ वर्ष देखि सेवा प्रदान गर्दै आएको छ । सोमबार आयोजित एक समारोहका बिचमा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित...
पुरा पढ्नुहोस
रामपुर, ५ जेठ ।पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई आइतबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो ।रामपुरलाई घोषणा गरे संगै...
पुरा पढ्नुहोस
काठमाडौँ, ५ जेठ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले बताए ।आजको बैठकले...
पुरा पढ्नुहोस
काठमाडौं,५ जेठ । काठमाडौंबाट लुक्ला लागि उडेको समिट एयरको जहाज आपत्कालीन अवतरण गरिएको छ। सोमबार बिहान लुक्ला उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका...
पुरा पढ्नुहोस
काठमाडौँ,५ जेठ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्दै छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको...
पुरा पढ्नुहोस
बुटवल,५ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम...
पुरा पढ्नुहोस
बुटवल, ४ जेठ । नेपाल मोबाइल वितरण संघ लुम्बिनीको आठौ बार्षिक साधारण सभा तथा चौथो महाधिवेसनबाट नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मोवाइल वितरण संघ केन्द्रीय...
पुरा पढ्नुहोस