समाचार

मर्चवारीमाई मा १९ अौं हिउँदे अधिवेशन कार्यक्रम सम्पन्न

मर्चवार ,२५ पुस ।रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले शुक्रवार १९ अौं हिउँदे अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमको प्रगति समीक्षा, बजेट खर्चको अवस्था, नीति निर्णय तथा सुशासन...

पुरा पढ्नुहोस
उपनिषद् र ब्रह्मविद्या

(दर्शन दीप: विषय क्रमांक ५२) हरेक बिहान जब म आफ्नो काममा लाग्नुअघि अलिकति समय निकालेर गीता प्रेसका ती मोटा ठेलीहरू...

पुरा पढ्नुहोस
लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा खाद्यान्न वितरण

तिलोत्तमा,२४ पुस । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्स’ सप्ताहमा लायन्स क्लबहरु ले अनाथ आश्रमलाई खाद्यान्न सहयोग गरेका छन । लायन्स क्लवका जन्मदाता १४७औँ ‘मेल्भिन जोन्स’को स्मरणमा हङ्गर रिलीफ अन्तर्गत तिलोत्तमा...

पुरा पढ्नुहोस
लायन्स बुटवल स्टार्स द्धारा मेल्भिन जोन्स डे अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण

मानपकडि ,२४ पुस । लायन्स क्लब अफ बुटवल स्टार्सले लायन्स क्लब्स इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको स्मृतिमा १४७औँ मेल्भिन जोन्स डे अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । लायन्सको सप्ताह अन्तर्गत निःशुल्क एक हप्ते मधुमेह...

पुरा पढ्नुहोस
लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

दाङ,२४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताउनुभएको छ । भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिराएको घटनाले प्रदेशको व्यावसायिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको सपथ

बुटवल,२४ पुस । लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले सपथ ग्रहण गर्नुभएको छ । नव नियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहिवार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख...

पुरा पढ्नुहोस
जलवायु परिवर्तन न्यूनीकरणमा प्रदेशले वैज्ञानिक कार्ययोजना बनाउछः मुख्यमन्त्री आचार्य

दाङ,२४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जलवायु परिवर्तनको असर कम गर्न प्रदेश सरकारले वैज्ञानिक आधारमा कार्ययोजना तयार गर्ने बनाउनु भएको छ । दाङको भालुबाङमा बिहीबार भएको ‘जलवायु परिवर्तन व्यवस्थापनमा प्रदेश र स्थानीय...

पुरा पढ्नुहोस
उपनिषद् के हुन्?

(दर्शन दीप: विषय क्रमांक ५१) मलाई सम्झना छ, एकपटक रामघाटमा दतुइनिया बाबालाई भेट्न जाँदा वहाँले एउटा कुरा भन्नुभयाे, “बाबु, संसारमा...

पुरा पढ्नुहोस
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा प्रत्रकार सम्मेलनमार्फत घोषणा गर्दे

काठमाडौँ,२३ पुस। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिन लागेका हुन् । उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त...

पुरा पढ्नुहोस
मधेसमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता : मधेसी र मुस्लिम आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ,२३ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेसी आयोग र मुस्लिम आयोगमा पुगि पदाधिकारीहरूसँग छलफल गरेका छन् ।ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरूले र मधेशी आयोग...

पुरा पढ्नुहोस
साउनयता ९ वटा गैँडाको मृत्यु

चितवन,२३ पुस । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता ९ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी...

पुरा पढ्नुहोस
मिग तथा टिग वेल्डिंग तालिमको समापन

बुटवल,२३ पुस । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा मेकानिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि मङ्सिर२१ गतेदेखि...

पुरा पढ्नुहोस
कलाकार संघले मनायो अरनीको स्मृती दिवस : पत्रकार परियार सहित कलाकार सम्मानित

बुटवल, २३ पुस । नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीले राष्ट्रिय विभूती अरनी स्मृती दिवस तथा आफ्नो ३१ औं स्थापना दिवस बुधबार मनाएको छ । बुटवल हिलपार्क डाँडामा रहेको राष्ट्रिय विभूति अरनीको मूर्तीमा माल्र्यापण गर्दै...

पुरा पढ्नुहोस
शुद्धाेधन गाउँपालिकामा प्रथम चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

मानपकडि ,२२ पुस ।रुपन्देहीको शुद्धाेदन गाउँपालिकाले शुसासन, पारदर्शिता र बिकासका लागि खाद्य, शिक्षा, स्वास्थ्य, कृषि,खेलकुद,खानेपानी,महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग प्रथम चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रम एक समारोहबीच वडा नम्बर ५ कोटहिमाई दरबहवा मन्दिरको प्राङ्गणमा...

पुरा पढ्नुहोस
मिडियामा आएको खबरपछि ढाकावाङ्गमा सरकारी टोली, पीडित मनिराम नेपालीलाई राहत र दीर्घकालीन सहयोगको पहल

अर्घाखाँची, २२ पौष । विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा घरमा बिजुली बत्तीसमेत नभएको, कमाउने सदस्य कोही नरहेको, मागेर गाँस गुजारा गर्दै आएको अवस्थाको समाचार सार्वजनिक भएपछि अर्घाखाँची जिल्लाका सरोकारवाला निकाय पीडितको घरमै पुगेका छन्। जिल्ला...

पुरा पढ्नुहोस