समाचार
खैरनी ६ ,पुस । शनिबार रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले...
पुरा पढ्नुहोस
बुटवल ६ ,पुस ।बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको तेस्रो दिन शनिबार उल्लेख्य दर्शक तथा अवलोकनकर्ताको सहभागिता रहेको छ । मेलाको चौथोदिनसम्म आईपुग्दा दर्शक तथा अवलोकनकर्ताको संख्या उल्लेख्य बृद्धि...
पुरा पढ्नुहोस
बुटवल, पुस । स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचाँदी पसलद्धारा प्रयोजित गरिएको तथा मण्डे एफसि बुटवलको आयोजानमा जारी खुल्ला फुटसल प्रतियोगीताको उपाधी हिमालयन एफसीले हातपारेको छ । अभिषेक चर्जलाई ४ गोल...
पुरा पढ्नुहोस
बुटवल, पुस । कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सवको अवसरमा छात्रवृत्ती वितरण तथा सम्मान कार्यक्रम गरिएको छ । बार्षिक उत्सवको पाचौं दिन कालिका मानवज्ञान मावि सेक्टर २ रामनगरमा छात्रवृत्ती वितरण तथा सम्मान कार्यक्रम आयोजना...
पुरा पढ्नुहोस
बुटवल,६ पुस । कालिका मानवज्ञान माविकाे ६४ ओै बार्षिक उत्सवकाे अवसरमा आयाेजित ५ हजार मिटर दाैड उपाधी पब्लिक माविका उमेश बरइले जितेका छन् । उनले निर्धारित दुरी १६ मिनेट २७.२ सकेण्डमा ५००० मिटर दाैड पूरा...
पुरा पढ्नुहोस
बुटवल,५ पुस । मण्डे एफसि फुटसल बुटवलको आयोजानमा राजधानी वाहिरको सबैभन्दा ठुलो धनरासीको खुल्ला फुटसल प्रतियोगीता बुटवमला आज विभिन्न क्लब क्वाटर फाइनल प्रवेश गरेको गरेका छन ।स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव...
पुरा पढ्नुहोस
बुटवल,५ पुस । कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत कबड्डी तर्फ छात्र÷ छात्रा दुबैमा कालिका मानवज्ञान मावि प्रथम भएको छ । शुक्रबार भएको फाईनल प्रतिस्पर्धामा कड्डी तर्फ...
पुरा पढ्नुहोस
भैरहवा ५,पुस भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ।कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो ।मेडिकल कलेजको मालीले रुख काटिरहेको बेला...
पुरा पढ्नुहोस
नेपालगंज, ४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पर्यटन प्रवर्द्धनबाट प्रदेशले समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीको आयोजनामा बिहीबार बर्दियामा सम्पन्न उदयमान लुम्बिनी संस्कृति...
पुरा पढ्नुहोस
बुटवल, ४ पुस । रुपन्देहीमा हप्तादिनको फरकमा फेरि अर्को ठुलो धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक मण्डे एफसी, बुटवलको आयोजनामा शुक्रबारदेखि दुई दिने मण्डे एफसी दोस्रो खुल्ला फुटसल प्रतियोगिता २०८१ हुने भएको...
पुरा पढ्नुहोस
बुटवल, पुस । कालिका मानव ज्ञान माविको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस दिवसको अवसरमा विहिबार जिल्ला स्तरिय कविता प्रतियोगीता र चौथो कालिका सिंगीङ्ग आईडल सम्पन्न भएका छन् । विद्यालयमा आयोजना गरिएको स्व.शेरबहादुर...
पुरा पढ्नुहोस
बुटवल ३ पौष । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला आज बुधबार देखि सुरु भएको छ । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको...
पुरा पढ्नुहोसबुटवल, पुस । बुटवल उपमहानरपालिका वडा नम्बर १०मा रहेको कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत बुधार विभिन्न प्रतियोगीता सम्पन्न भएका छन् । एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिवल,...
पुरा पढ्नुहोस
बुटवल , ३ पुस । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले १० वर्षको अवधिमा संविधानका सबल र दुर्बल पक्षलाई केलाएर संशोधनको प्रक्रियामा लाग्ने बताए गृहमन्त्री...
पुरा पढ्नुहोस
बुटवल, पुस । जिल्ला स्तरिय कालिका कपको कबड्डी तर्फको पहिलो दिनका खेल सम्पन्न भएका छन् । छात्रा छात्र कबड्डी प्रतियोगीतामा पहिलो दिन ४ वटा खेल सकिएका हुन । पहिलो छात्र तर्फको कुवरवर्ती मावि र...
पुरा पढ्नुहोस
