समाचार
भैरहवा, मंसिर । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १३ सयदस्यीय कार्यसमिति चयन गरिएको...
पुरा पढ्नुहोस
काठमाडौं। बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को। प्रा। लि। ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ। मोटरसाइकल खरिद गर्दा...
पुरा पढ्नुहोस
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन्। साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका...
पुरा पढ्नुहोस
बुटवल २३ मंसिर रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा ग्रामीण गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रम खडवा बनगाई स्वास्थ्य चौकीमा आइतबार एक समारोहबीच सम्पन्न भएको छ।उक्त कार्यक्रममा ग्रामीण क्षेत्रका गर्भवति महिलाको अवस्था र पेटभित्रको...
पुरा पढ्नुहोस
बुटवल मंसिर ‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘रेडियो डायग्नोसिस तथा तथा मेडिकल इमेजिङ्ग विभाग’को आयोजनामा ‘हाजिरीजवाफ प्रतियोगिता’ (रेडियो क्वीज २०२४) सम्पन्न भएको छ । कार्यक्रममा अन्तराष्ट्रिय रुपमा रेडियोलोजी अन्तर्गत...
पुरा पढ्नुहोस
भैरहवा, मंसिर – अल्लो र ढाका भन्दावित्तिकै धेरैले स्वदेशी उत्पादन सम्झन्छन् । यसबाट बनेका पहिरन लगाउने धेरैको चाहना हुन्छ । शरीरमा लगाउँदा सुहाउने, नेपाली पहिरनको झल्को दिने र आकर्षक देखिने भएकाले पनि धेरै ढाका...
पुरा पढ्नुहोस
रुपन्देही, विज्ञान शिक्षक समाज रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने विज्ञान कार्यशाला सप्पन्न भएको छ।२०८१/०८/२२ मा बुटवलको कान्ति माविमा सम्पन्न कार्यक्रममा विज्ञान तथ प्रविधि विषयमा रहेका कठिन विषय बस्तु र नतिजा सुधार्न गर्नुपर्ने कार्यको विविध...
पुरा पढ्नुहोस
बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । समापन अवसरमा बोल्दै नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले मगर समुदायको गर्विलो ईतिहासका...
पुरा पढ्नुहोस
बुटवल, २१ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने शुक्रबारदेखि सुरु प्रथम मगर साहित्य महोत्सवको पहिलो दिन विविध कार्यक्रम सम्पन्न भएका छन् । महोत्सव अन्तरगत पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृभाषामा कविता वाचन...
पुरा पढ्नुहोस
बुटवल २१मंसिर रुपन्देहीको शुद्धोधन गाउँपालिकामा लायन्स क्लब अफ बुटवल हार्टको आयोजनामा बृहत मेगा स्वास्थ्य शिविर कार्यक्रम शुद्धोधन ५ मानपकडी स्वास्थ्य चौकीमा शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।कार्यक्रममा क्लवका अध्यक्ष लायन प्रविन्द्र गोविन्द श्रेष्ठको अध्यक्षतामा र...
पुरा पढ्नुहोस
बुटवल २१ मंसिर । नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नं ४, उद्योगपुरीमा नेपाली कांग्रेसका क्षेत्रीय सह–सचिव तथा व्यवसायी कुल प्रसाद न्यौपानेको पुज्यनिय माता विष्णु कुमारी न्यौपानेको ९३ वर्षको...
पुरा पढ्नुहोस
काठमाडौ २१ मंसिर । वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार प्रकरणका प्रमुख आरोपितमध्येका एक दीपक शर्मामाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष अदालत काठमाडौंले निर्देशन दिएको छ । आठ वर्षअघि नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँमा...
पुरा पढ्नुहोस
काठमाडौं २१ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर...
पुरा पढ्नुहोस
भैरहवा २० मंसिर । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा विहीबार देखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको...
पुरा पढ्नुहोस
बुटवल, २० मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने शुक्रबार भोली देखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदैछ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवका लागि उपसभामुख इन्दिरा रानासहित विभिन्न व्यक्तित्वहरु बिहीबार नै...
पुरा पढ्नुहोस
