समाचार
काठमाडौँ, ११ बैशाख। सशस्त्र प्रहरी बलका डिआइजीहरूको सरुवा भएको छ । आज बिहिबार गृहमन्त्री स्तरको निर्णय अनुसार १२ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक हरूलाई विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो । ...
पुरा पढ्नुहोस
बुटवल,११ वैशाख । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव बुटवल ल्याइएको छ । मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट...
पुरा पढ्नुहोस
काठमाडौँ ११ बैशाख। आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा...
पुरा पढ्नुहोस
बुटवल,१० बैशाख । बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने...
पुरा पढ्नुहोस
बुटवल,१० वैशाख । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ स्थित बेथरीमा बुधबार सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले क्यान्सर जस्ता नसर्ने रोगको प्रभाव...
पुरा पढ्नुहोस
लुम्बिनी १० बैशाख– लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौली स्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार मृत्यु भएका तीनजना बालकका परिवारलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले एक÷एक लाख रूपैयाँ सहयोग गरेको छ । नगर कार्यपालिकाको मंगलबार सम्पन्न बैठकको...
पुरा पढ्नुहोस
काठमाडौँ ९ बैशाख। राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव...
पुरा पढ्नुहोसकाठमाडौँ,९ बैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा र कामकाज र काज खटाइएको...
पुरा पढ्नुहोस
बाके ९ बैशाख। भेरी अस्पताल, नेपालगञ्जमा मंगलबार (आजदेखि) मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ। अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए। दुई जना बिरामीको...
पुरा पढ्नुहोस
बुटवल वैशाख “हाम्रो शक्ति, हाम्रो पृथ्वी” भन्ने नाराका साथ बुटवलमा विश्व पृथ्वी दिवसको अवसरमा वृत्तचित्र प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ । अक्सफोर्ड माध्यमिक विद्यालय, बुटवलमा सम्पन्न सो कार्यक्रम पर्यावरण संरक्षण...
पुरा पढ्नुहोस
धनुषा ,९ बैशाख । धनुषा सहिदनगर नगरपालिका–५ स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन् । विष खाएर उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी...
पुरा पढ्नुहोस
देउखुरी ८ बैशाख । संघीय निजामती सेवा ऐनको शीघ्र निर्माण र कर्मचारीका साझा मागहरूको समावेश सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेशका चार प्रमुख निजामती कर्मचारी संगठनहरूले संयुक्त रूपमा ज्ञापनपत्र पेश गरेका छन् । नेपाल निजामती...
पुरा पढ्नुहोस
बुटवल,८ बैशाख । नेपाल पत्रकार महासंघ,रुपन्देही शाखा ,मधेशी पत्रकार समाज नेपाल रुपन्देही, लुम्बिनी प्रेस क्लब, प्रेस चौतारी नेपाल रुपन्देही ले पत्रकार राधेश्याम विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने तस्करहरुको समूहलाई कारबाहीको माग गरेको छ। अन्नपूर्ण मिडिया नेटवर्क...
पुरा पढ्नुहोस
काठमाडौं, ८ वैशाख । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाएकी छिन् । शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुन बाँकी छ । उनको राजीनामा लगत्तै अहिले प्रधानमन्त्री...
पुरा पढ्नुहोस
