समाचार
काठमाडौँ ,९ जेठ ।। राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको...
पुरा पढ्नुहोस
भैरहवा ९ जेठ।पक्लिहवा मा.वि.मा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी शुक्रबार सम्पन्न भएको छ । पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा श्री नमुना एकिकृत विकास परिषद,भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी’ सम्पन्न...
पुरा पढ्नुहोस
बुटवल,९ जेठ । पश्चिम नेपालको आधिकारिक बिक्रेता सिद्धार्थ विश्वज्वोती मल्टी प्रपोज कम्पनी लिमिटेड (फोर्स मोटर्स सोरुम) कालिकानगर बुटवलले फोर्सको नया एम्बुलेन्स लञ्च भएको छ। शुक्रवार एक कार्यक्रमका बिच प्रदुषण कम हुने प्रविधि बिआईसिक्सको ट्रयाक्स एम्बुलेन्स...
पुरा पढ्नुहोस
बुटवल,९ जेठ । लायन्स इन्टरनेशनल ३२५ पि काडिष्ट्रिक क्याविनेट अफिसरहरु लाई आज १२ बजे देखि प्रशिक्षण हुदै छ । लायन्स डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा लायन वर्ष २०२५/२६ डिष्ट्रिक क्याविनेट अफिसरहरु शुक्रबार देखि तीन दिने...
पुरा पढ्नुहोस
बुटवल,९ जेठ । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक दिउँसो १ बजे बस्दै छ । बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री...
पुरा पढ्नुहोस
बुटवल,८ जेठ।बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि दुई दिने तालिम संचालन गरेको हो । तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका ५० जना पत्रकारहरुको सहभागिता रहेको पत्रकार महासंघ...
पुरा पढ्नुहोस
सुर्खेत,८ जेठ। स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले कर्णाली प्रदेशका सबै स्थानीय तहमा आज (जेठ ८ गते) देखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कर्णाली प्रदेश समितिले प्रदेश सरकारको विभेदकारी...
पुरा पढ्नुहोस
बुटवल,८ जेठ ।सार्वजनिक खरिद अनुगमनको कार्यालयले तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विहिबार कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। बाँकेको डडुवा गाउँपालिका(५...
पुरा पढ्नुहोस
कञ्चनपुर,८ जेठ । सारस चराको सङ्ख्या कञ्चनपुर–कैलालीमा बर्सेनि घट्दो क्रममा रहेको छ । सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ ।सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान खुम्चिँदै जान थालेको...
पुरा पढ्नुहोस
बुटवल,७ जेठ । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको शीर्ष नेतृत्व मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको क्रममा बुधबार थवाङ पुगेका अध्यक्ष...
पुरा पढ्नुहोस
काठमाडौँ, ७ जेठ । संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माण लगायतका विषयमा उठेका प्रश्न र भ्रष्टाचारका सम्बन्धमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।बुधबार बसेको समितिको बैठकपछि सभापति ऋषिकेश पोखरेलले...
पुरा पढ्नुहोस
भैरहवा, ७ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशन अनुदानमा धानको बीउ वितरण गरेको छ । नगरप्रमुख (मेयर)इश्तियाक अहमद खाँले एक कार्यक्रमकाबीच कृषकहरुलाई साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत...
पुरा पढ्नुहोस
मुस्ताङ,७ जेठ । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै औपचारिक भगिनी सम्बन्ध स्थापनाको तयारी सुरु गरिएको छ । बुटवलका नगरप्रमुख खेलराज पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष...
पुरा पढ्नुहोस
काठमाडौं,७ जेठ। नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि...
पुरा पढ्नुहोस
काठमाडौँ,७ जेठ । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक...
पुरा पढ्नुहोस
