शिक्षा / स्वास्थ्य

साना किसानको तहमा लघुवित्तले आशा जगाइरहेको विज्ञहरुको भनाई

काठमाण्डौ,१० माघ । नेपालको वित्तीय क्षेत्र सुकारका लागि लघुवित्तहरुलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले...

पुरा पढ्नुहोस
श्री खड्ग माध्यमिक विद्यालयमा सरस्वती पूजन तथा अक्षराम्भ कार्यक्रम सम्पन्न

देवदह,१० माघ । रुपन्देहीको श्री खड्ग माध्यमिक विद्यालय, देवदह–१, विर्ता, रुपन्देहीमा सरस्वती पूजन एवं अक्षराम्भ कार्यक्रम भव्य एवं सफल रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति (बि.ब्य.स.) का अध्यक्ष श्री सुवास...

पुरा पढ्नुहोस
एभरेस्ट माविमा अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम

बुटवल, १० माघ । रुपन्देहीको बुटवलमा रहेको एभरेस्ट इङ्लिस माविमा अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार परेको श्रीपञ्चमी तथा सरस्वतीको अवसरमा एभरेस्ट माविले अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम गरेको हो...

पुरा पढ्नुहोस
शिक्षालाई व्यवहार र मूल्यसँग जोड्न जरुरीः मुख्यमन्त्री आचार्य

दाङ,९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षालाई पाठ्यपुस्तकमा सीमित नराखी जीवन, व्यवहार र मूल्यसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले...

पुरा पढ्नुहोस
युवा उद्यमी सम्मेलन २०२६ हुदै

बुटवल ,८ माघ ।नेपाली युवा उद्यमी मंच रुपन्देहीको आयोजनामा राजधानी बाहिर पाँचौं पटक युवा उद्यमी सम्मेलन आयोजना गइरहेको गइरहेको छ । सम्मेलन यही माघ १० गते बुटवल उपमहानगरपालिकाको सुखखानगरमा रहेको हायत प्लेसमा आयोजना हुनेछ।...

पुरा पढ्नुहोस
रोट्र्याक्ट बुटवल साउथको “सानो कर्म, ठूलो न्यानोपन” कार्यक्रम सम्पन्न

रुपन्देही ,७ माघ ।रोट्र्याक्ट क्लब अफ बुटवल साउथले मिति माघ ५, २०८२ (१९ जनवरी २०२६) मा सियारी गाउँपालिका–०२ स्थित श्री भगदारी प्राथमिक विद्यालयमा “सानो कर्म, ठूलो न्यानोपन (Small Acts, Big Warmth)” कार्यक्रम विनम्रता र...

पुरा पढ्नुहोस
स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

चितवन,५ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमा बन्द गर्ने निर्णय गर्‍यो । यसको प्रमुख कारण स्वास्थ्य बीमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो । त्रिवि...

पुरा पढ्नुहोस
निर्वाचन आचार संहिता २०८२ लागू

काठमाडौँ,४ माघ। निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचार संहिता माघ ४ गते राति १२ बजेदेखि  अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।   आयोगले आइतबार जारी गरेको प्रेस...

पुरा पढ्नुहोस
क्याननमा ‘फुड कर्निभल’

बुटवल,४ माघ । बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड कर्निभल’ अर्थात खाना महोत्सव गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कर्निभल’ तथा म्यूजिक...

पुरा पढ्नुहोस
नेपाल औषधि थोक व्यवसायीक संघ रुपन्देहीको तेस्रो , लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा

बुटवल,४ माघ । नेपाल औषधि थोक व्यवसायीक संघ रुपन्देही जिल्ला शाखाको तेस्रो साधारण सभा , नेपाल औषधी थोक व्यवसायीक संघ लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा तथा बनभोज कार्यक्रम संयुक्त रूपमा सम्पन्न भएको छ ।...

पुरा पढ्नुहोस
गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्र, न्यूयोर्क । संयुक्त राष्ट्रसंघ र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकुन् भनी आग्रह गरेका छन्। मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो...

पुरा पढ्नुहोस
बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

म्याग्दी ३ माघ । प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन...

पुरा पढ्नुहोस
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन,३ माघ । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविमा नित्यानन्द ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन

बुटवल,२ माघ । देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा...

पुरा पढ्नुहोस
भूकम्प जोखिम न्यूनीकरणलाई निरन्तर प्राथमिकतामा राखिएको छः मुख्यमन्त्री आचार्य

दाङ,२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार...

पुरा पढ्नुहोस