शिक्षा / स्वास्थ्य

पाल्पा,,१६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहन कन्या माध्यमिक विद्यालय, तानसेन, पाल्पाको ७५ औं वार्षिकोत्सव एवम् हीरक महोत्सव २०८२ को उद्घाटन गर्नुभएको छ । विद्यालय परिसरमा साेमवार आयाेजित हीरक महाेत्सव उद्घाटन गर्दै...
पुरा पढ्नुहोस
बुटवल,१५ भदौ । लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको फस्ट क्याबिनेट मिटिङ्ग तथा क्याबिनेट अफिसर्सहरुको पस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बंलादेश बाट इन्टरनेशनल डारेक्टर नाजकुल हक प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम एरिया ३...
पुरा पढ्नुहोस
बुटवल ,१५ भदौ ।नेपाल प्राइभेट इक्विटी एशोसिएसन को सहकार्यमा नेपाली युवा मञ्च रुपन्देहीले शुक्रबार भैरहवामा स्टार्टअफ ब्यवसाय बिस्तार सम्बन्धि छलफल गरेको छ नेपाली युवा उधमी मञ्च नेपाल प्राइभेट इक्विटी एशोसिएसन विच स्टार्र्टअप व्यवसायहरुलाई बीउ...
पुरा पढ्नुहोस
बुटवल, रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनको २३औं पदस्थापन तथा पदहस्तान्तरण समारोह सम्पन्न भएको छ । बुटवल स्थित आम्रपालि कटेजमा सम्पन्न उक्त कार्यक्रममा बर्ष २०२४-२५ का अध्यक्ष डिल्लीराज ढकालले आफ्नो अध्यक्ष पदको जिम्मेवारी बर्ष २०२५-२६...
पुरा पढ्नुहोस
बुटवल, १५ भदौ बुटवल देविनगर स्थित “लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय सञ्चालन तथा व्यवस्थापन विकास सेल” ले १८ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा १८ औं राष्ट्रिय पुस्तकालय दिवस मूल समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोस
तिलोत्तमा, १५ भदौ। नमस्ते नेपालको दोस्रो केन्द्रीय महाधिवेशन तिलोत्तमाको ड्राइभरटोलमा भव्य रूपमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत निर्णयमार्फत मनिष भुसालको अध्यक्षतामा सातसदस्यीय पदाधिकारीसहित ३० सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । नव–निर्वाचित...
पुरा पढ्नुहोस
बुटवल ,१५ भदौ । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ मिलिजुली कल्व शंकरनगर रुपन्देहीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न रक्तदान जिवनदान भन्ने मुल उदेश्य तथा समाजिक पारस्परिक सम्बन्ध तथा एक आपसमा मेल मिलापको भावनाको विकास...
पुरा पढ्नुहोस
बुटवल,१४ भदौ । नेपाल व्यावसायिक कलाकार संघ रुपन्देहीले इम्बोस्ड नम्बर प्लेटका विरुद्ध शनिबार बुटवलमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ। बुटवल पुष्पलाल पार्कमा हस्तलिखित कपडाको ब्यानर टागेर सरकारले नेपाली लिपि लोप गराउने गरी इम्बोस्ड नम्बर...
पुरा पढ्नुहोस
बुटवल,१० भदौ । हामी सेवा गर्छौं’ भन्ने मूल नाराका साथ स्थापना भएको लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको फस्ट क्याबिनेट मिटिङ्ग तथा ८ सय भन्दा बढी क्याबिनेट अफिसर्सहरुको पस्थापन कार्यक्रम यही भदौ १४ गते...
पुरा पढ्नुहोस
बुटवल,१० भदौ । संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको केही प्रावधानप्रति बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ध्यानाकर्षण गराएकाे छ । संघका अध्यक्ष हरिप्रसाद उपाध्यायद्वारा आज मंगलबार सार्वजनिक विज्ञप्तिमा निजी विद्यालयलाई...
पुरा पढ्नुहोस
दाङ,१० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ...
पुरा पढ्नुहोस
पोखरा ,८ भदौ । सूचना प्रविधि (आईटी) को बढ्दो महत्व र त्यसले सिर्जना गरेको रोजगारीका असीमित सम्भावनालाई मध्यनजर गर्दै पोखरा र काठमाडौमा ‘अजेयङ्क्या एडमिसन फेयर नेपाल २०२५: सँगै एआई/एमएल/एआर/भीआर/सीएस कार्यशाला’ हुने भएको छ। पोखरा...
पुरा पढ्नुहोस
बुटवल ,८ भदौ । हरितालिका तीजको अवसरमा बुटवल कालिका क्याम्पसले आयोजनामा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ। क्याम्पसमा भएको कार्यक्रममा नेहा आलेको समूह प्रथम, भूमिका अर्यालको समूह दोस्रो र बिपना भण्डारीको समूह...
पुरा पढ्नुहोस
बुटवल ,६ भदौ । बुटवल -१०, रुपन्देहीमा अवस्थित कालिका मानवज्ञान मा. वि. मा मोती जयन्तीको अवसरमा गजल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्यमा गजल विधालाई प्रवेश गराउने मोतिराम भट्टको जन्मजयन्तीको अवसर पारेर उक्त...
पुरा पढ्नुहोस
रामपुर,५ भदौ । पाल्पाको रामपुरनगरपालीकामा हरितालिका तिजको पूर्व सन्ध्यामा बुधबार रामपुर नगरपालिकाले उप–प्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत खुला मौलिक तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ । रामपुर नगरपालिकाको प्राङ्गणमा भएको प्रतियोगितामा १५ वटा विभिन्न...
पुरा पढ्नुहोस