शिक्षा / स्वास्थ्य

लुम्बिनी,१६ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२’ काे शुक्रबार उद्घाटन गर्नु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनकाे...
पुरा पढ्नुहोस
बुटवल,१६ जेठ ।पहिलो पाईला नेपाल बुटवल शाखाले दुई छुट्टा हुट्टै स्थानमा फरक कार्यक्रम गरि गणतन्त्र दिवस मनाईको छ । बुटबल नयाँ बसपार्कमा चिसो पानी बितरण गरे संगै तिनकुनेमा दिप प्रज्वलन गरि गणतन्त्र दिवस मनाएको...
पुरा पढ्नुहोस
बुटवल, १५ जेठ– गणतन्त्र दिवसको अवसरमा बुटवल उप–महानरपालिका वडा नम्बर–१५ मुक्तीधाम टोल रतनपुरमा मा रहेको सृजना युवा क्लबको आयोजानमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको सृजना युवा क्लवका...
पुरा पढ्नुहोस
लुम्बिनी,१५ जेठ । लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रबार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नुहुने छ । लुम्बिनी, गौतम...
पुरा पढ्नुहोस
मणिग्राम, १४ जेठ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता आज (बुधबार) सम्पन्न भएको छ । “नेपालको भविष्यमा युवा पलायनको प्रभाव” विषयक प्रतियोगितामा बी.बी.एस., बी.एड.र बी.ए. मा अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । क्याम्पसको...
पुरा पढ्नुहोस
बुटवल,१४ जेठ– रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले क्लबको वार्षिक कार्यतालिका अनुसार बुटवल उपमहानगरपालिका–७ दिपनगरमा रहेको नीलकण्ठबाबा धाममा सहयोग प्रदान गरेको छ । धाममा रहेको सन्तोषी माता गुरुकुल विद्या आश्रममा रहेका विीद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा...
पुरा पढ्नुहोस
भैरहवा, १३ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद...
पुरा पढ्नुहोस
बुटवल,१३ जेठ । वि.सं.२०५७ साल स्थापना भएको रुपन्देही व्यापार संघले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियान अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त सञ्चार सेवा केन्द्र स्थापानको लागि डेढ करोड बढिको उपकरण प्रदान गरेको छ । संघले...
पुरा पढ्नुहोस
बुटवल,१२ जेठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र (ब्लड बैंक) स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको...
पुरा पढ्नुहोस
रुपन्देहि ,१२जेठ ।बुटवल, ७ – बुटवल उपमहानगरपालिका–७ मा रहेको पुष्प बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६औं स्थापना दिवसको अवसरमा २६औं स्थापना दिवसमा रक्तदान तथा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सहकारिले सहकारीका सदस्य र...
पुरा पढ्नुहोस
बुटवल, ११ जेठ । लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ पि, नेपाल अन्तर्गत लायन वर्ष २०२५/२६ का लागि आयोजित डिस्ट्रीक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा तीन दिनसम्म संचालन भइ भव्य रूपमा सम्पन्न...
पुरा पढ्नुहोस
बुटवल,१० जेठ । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपाल अन्तर्गत क्याविनेट अफिसरहरुलाई शुक्रबार देखि प्रशिक्षण भैरहेको छ। लायन्स डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा लायन वर्ष २०२५ /०२६ का लागि रुपन्देही ,पाल्पा ,कपिलबस्तु ,नवलपरासी र...
पुरा पढ्नुहोस
भैरहवा ९ जेठ।पक्लिहवा मा.वि.मा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी शुक्रबार सम्पन्न भएको छ । पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा श्री नमुना एकिकृत विकास परिषद,भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी’ सम्पन्न...
पुरा पढ्नुहोस
बुटवल,९ जेठ । पश्चिम नेपालको आधिकारिक बिक्रेता सिद्धार्थ विश्वज्वोती मल्टी प्रपोज कम्पनी लिमिटेड (फोर्स मोटर्स सोरुम) कालिकानगर बुटवलले फोर्सको नया एम्बुलेन्स लञ्च भएको छ। शुक्रवार एक कार्यक्रमका बिच प्रदुषण कम हुने प्रविधि बिआईसिक्सको ट्रयाक्स एम्बुलेन्स...
पुरा पढ्नुहोस
बुटवल,८ जेठ।बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि दुई दिने तालिम संचालन गरेको हो । तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका ५० जना पत्रकारहरुको सहभागिता रहेको पत्रकार महासंघ...
पुरा पढ्नुहोस