खेलकूद

बुुटवलकालिका क्याम्पसको आयोजनामा सुपर सिक्स क्रिकेट प्रतियोगीता सुरु

बुटवल, फागुन । बुटवल कालिका क्याम्पस बुटवल १० रुपन्देहीको आयोजनामा अन्तरविद्यालय सुपर सिक्स क्रिकेट प्रतियोगीता सुरु भएको छ । बुधवार बुटवल १० रामनगर खेल मैदानमा एक औपाचारिक कार्यक्रमको आयोजना गरी प्रतियोगीता शुभारम्भ गरिएको हो...

पुरा पढ्नुहोस
लखन कप नकआउट फुटबलको उपाधि देवदह व्याईजलाई

बुटवल ७ फागुन । बुटवलमा बुधबार सम्पन्न भएको लखन कप नकआउट फुटबल प्रतियोगितामा २०८१ को उपाधि देवदह ब्याईज क्लब, ले हाता पारेको छ देवदहले भिडन्तमा आयोजक लखन ब्रदर्शलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि...

पुरा पढ्नुहोस
मोवाईल सघं कपिलबस्तुले जित्यो पहिलो नेपाल मोवाईल वितरक एसोसियन लुम्बिनीको क्रिकेट उपाधि

बुटवल, ५ फागुन । सोमबार सैनामैनामा नेपाल मोवाईल बितरक संघ लुम्बिनीको सुपर ७ क्रिकेट प्रतियोेगिता सम्पन्न पहिलो –२०८१ को उपाधि मोवाईल संघ कपिलबस्तु बाणगंगाले जितेको छ । नेपाल मोवाईल वितरक संघ लुम्बिनीको आयोजनामा सम्पन्न प्रतियोगिताको...

पुरा पढ्नुहोस
मेयर कप अन्तर विद्यालय छात्र /छात्रा फुटबल प्रतियोगिता हुँदै

बुटवल, ४ फागुन । बुटवलमा सोमबार (भोलिबाट) दोस्रो मेयर कप छात्ररछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय...

पुरा पढ्नुहोस
साईन बैकको १७ औ वार्षिकोत्सबमा विभिन्न कार्यक्रम गर्दे

बुटवल, २६ माघ । साईन रेसुङा डेभलोपमेन्ट बैकले आफ्नो वार्षिकोत्सबको अवसरमा ‘फागुन ११ गते १७ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय रन प्रतियोगिता ‘रन टु साईन’ दौड प्रतियोगिता हुने भएको हो । बुटवलमा शनिबार पत्रकार सम्मेलन गरि...

पुरा पढ्नुहोस
एन्फा महिला लिगको उपाधि एपिएफ क्लबलाई

काठमाडौं, १६ माघ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपिएफ क्लबले लिगको उपाधि चुम्न सफल भएको छ । एपिएफको जितमा सबिता राना मगरले २, र सुरु...

पुरा पढ्नुहोस
खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा : मुख्यमन्त्री आर्चायले

दाङ,१५ माघ । अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री चेतनारायण आर्चायले मंगलबार उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए...

पुरा पढ्नुहोस
खेल क्षेत्रमा प्रशस्त अवसरहरु छन :मुख्यमन्त्री आचार्य

नवलपरासी, ९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरुका लागि अवसरको कमी नभएको बताएका छन् । सुनवल नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको रमवापुर माध्यमिक विद्यालयमा बुधबार उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखी : पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा

काठमाडौं,५ माघ । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि (आजदेखी) मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । नेपाल...

पुरा पढ्नुहोस
१२औ फर्साटिकर कपको उपाधि आयोजक फर्साटिकर युवा क्लबलाई 

शुद्धोधन, २ माघ । रुपन्देहीमा सम्पन्न शुद्घोधन गाउपालिका १२ औ फर्साटिकर कप २०८१ को उपाधि आयोजक फर्साटिकर युवा क्लबले चुमेको छ । बुधबार भएको फाईनलमा अभिषेक चर्च, रहजरलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि लिलारामलाई

भैरहवा, २९ पुस । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न अन्तरविद्यालय नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता उपाधी रुपन्देही लिलाराम माध्यमिक विद्यालयले हात पारेको छ । बिजयी सगैं लिलारामले प्रतियोगिताको रनिङ्ग सिल्ड प्राप्त...

पुरा पढ्नुहोस
शनिबारदेखि सिद्धार्थनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २७ विद्यालयका १२८९ विद्यार्थीले स्पर्धा गर्ने

भैरहवा, २६ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ शनिबारदेखि हुँदैछ । पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी...

पुरा पढ्नुहोस
नेपाल पुलिस क्लव मदनभण्डारी गोल्डकपको फाईनलमा

बुटवल, पुस – नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रबेश गरेको छ । बुटवलको रामनगर खेल मैदानमा आज भएको पहिलो सेमिफाइनमा गुजरात स्टेट भलिबल क्लबलाई ३–१ सेटको...

पुरा पढ्नुहोस
तेस्रो दिनको प्रतियोगितामा देवदह ब्वाइज क्वाटर फाइनलमा

रुपन्देही,२२ पुस । रुपन्देहीको शुद्धोधद गाउँपालिका ४ अवस्थि फर्साटिकर युवा क्लबको आयोजनामा शुद्धोधन गाउँपालिका १२औँ फर्साटिकर कप २०८१ को सोमबारको तेस्रो दिनको प्रतियोगितामा देवदह ब्वाइजले ४-० लिष्णु युवा क्लब कोटिहवालाई पराजित गर्दै  क्वाटर फाइनलमा...

पुरा पढ्नुहोस
मदन भण्डारी गोल्ड कप : नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी

बुटवल, पुस । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को शनिबार भएको खेलमा विभागिय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले जित निकालेको छ । बुटवल उपमहानगरपालिका...

पुरा पढ्नुहोस