खेलकूद

नेपाल प्रिमियर लिग पहिलो खेलमा  जनकपुरको विजय सुरुवात

मंसिर १५ काठमाडौँ ।आजदेखि सुरु भएको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले शानदार जित दर्ता गरेको छ। बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले...

पुरा पढ्नुहोस
प्रदेश स्तरीय हाजिरिजवाफ गर्दै न्यु होराइजन माबी

बुटवल १२ मंसिर । न्यु होराईजन मावि बुटवलको आयोजनामा ३१ औंं संस्करणको प्रदेशस्तरिय हाजिरीजवाफ प्रतियोगिता यहि मंसिर १४ गतेदेखि गर्ने भएको छ । प्रथम चरणको छनोट प्रतियोगिता मंसिर १४ गते दाङको लमही, पाल्पाको तानसेन...

पुरा पढ्नुहोस
एनपिएलको ट्रफी सार्वजनिक

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल को ट्रफी सार्वजनिक गरेका छन् । सुन्धारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका...

पुरा पढ्नुहोस
ओमसतिया गाउँपालिकाले क्रिकेटर तृष्णा विश्वकर्मालाई सम्मान

बुटवल, ८ मंसिर । महिलातर्फको यु–१९ विश्वकपमा पुग्ने नेपाली टीमका सदस्य तृष्णा विश्वकर्मालाई गाउपालीकाले शुक्रबार एक कार्यक्रमाको आयोजना गरि सम्मान गरिएको छ । ओमसतिया गाउँपालिकाले दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान–पत्रसहित सम्मान...

पुरा पढ्नुहोस
विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई भव्य स्वागत

२९ कात्तिक,बुटवल । आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोटको च्याम्पियन बन्दै पहिलो पटक यू १९ महिला टी २० विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई बिहीबार भव्य स्वागत गरिएको छ । दुबईमा भएको...

पुरा पढ्नुहोस