कला साहित्य

भरतपुरमा खुला कौराहा नृत्य प्रतियोगिता हुँदै

चितवन, २४ पुस । नेपाल मगर संघको भ्रातृ संगठन नेपाल मगर सांस्कृतिक संघ, चितवन शाखाले माघे संक्रान्तिको अवसर पारेर भरतपुरमा यही पुस २७ गते खुला कौराहा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको बुधबार पत्रकार...

पुरा पढ्नुहोस
२० औं संस्करणको लेखनाथ महोत्सव आज देखि

पोखरा १८ पुुुस । २० औं संस्करणको लेखनाथ महोत्सव गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उद्घाटन गरेका छन । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य संघ...

पुरा पढ्नुहोस
रितिरिवाज,रहनसहन तथा संस्कार र संस्कृतिलाई जोगाउ : उपप्रधानमन्त्री सिंह

काठमाडौं १५ पुस । तमु ल्होसार मुल आयोजक समितिद्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्वसको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो...

पुरा पढ्नुहोस
बुटवलको औद्योगिक व्यापार मेला :विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम

बुटवल १४ पुस। बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी एभरेष्ट बोर्डिङ द्वितीय, इन्टलेक्च्यूअल एकेडेमी तृतीय र कान्ति माध्यमिक विद्यालय सान्त्वना भएका...

पुरा पढ्नुहोस
आज देखि २६ औं पोखरा सडक महोत्सव

पोखरा १३ पुस। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव आज शनिबारदेखि सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष–२०२५ स्वागतार्थ सुरु भएको महोत्सवको विशेष समारोहबीच नेपाल सरकारका प्रवक्ता तथा...

पुरा पढ्नुहोस
भारतीय चर्चित गायक सोनु निगम नेपाल आएका छन्

काठमाडौं, १० पुस । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन्। बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई आयोजक टिमले ढाकाटोपी लगाईदिएर स्वागत गरेका छन । गायक सोनुले आज साँझ हायात रिजेन्सी होटलको मैदानमा आयोजित...

पुरा पढ्नुहोस
विद्यालय स्तरीय लोकदोहोरी प्रतियोगितामा कालिका र भजन चुट्कामा पाल्पा प्रथम

बुटवल ८ पुस बुटवलमा सञ्चालन भईरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगितामा बुटवलको कालिका मावन ज्ञान माध्यमिक विद्यालयको समुह प्रथम भएको छ । आईतबार भएको फाईनल प्रतिस्पर्धामा जगन्नाथ माध्यमिक विद्यालय...

पुरा पढ्नुहोस
१५ दिने मादल बजाउने तालिमको उद्घाटन

पौष १ सुद्धोधन ।रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ सौ,फर्साटिकर अवस्थित सौ,फर्साटिकर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा १५ दिने वाद्यवादक मादल बजाउने तालिमको उद्घाटन कार्यक्रम सीताराम मन्दिरको सभाहलमा सोमबार एक समारोहबीच सम्पन्न भएको छ।संस्थाका अध्यक्ष रामेश्वरी...

पुरा पढ्नुहोस
प्रथम मगर साहित्य महोत्सवमा विविध कार्यक्रम

बुटवल, २१ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने शुक्रबारदेखि सुरु प्रथम मगर साहित्य महोत्सवको पहिलो दिन विविध कार्यक्रम सम्पन्न भएका छन् । महोत्सव अन्तरगत पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृभाषामा कविता वाचन...

पुरा पढ्नुहोस
रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा

बुटवल, १९ मंसिर । रूपन्देही जारी डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरू पुगेका छन । छमछमी कला केन्द्रको आयोजनामा जारी रूपन्देही डान्स स्टार सिजन—४ को सेमीफाईनल राउण्डमा सहभागी ४० जना प्रतियोगीमध्येबाट छनौट भई २०...

पुरा पढ्नुहोस
लुम्बिनी महोत्सवको आकर्षण बन्नेछन् ‘डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’

  भैरहवा, मंसिर । कला–गला र नृत्य मार्फत् स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले भैरहवामा आयोजनाको संघारमा रहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने भएको छ । यही मंसिर...

पुरा पढ्नुहोस