अर्थ बाणिज्य

रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत

काठमाण्डौ,४ जेठ। रोटरी ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट अग्रज पत्रकार भारदत्त कोइराला पुरस्कृत भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानद्वारा आज ललितपुरमा आयोजित रोटरी जर्नो अवार्ड २०२४/२०२५ मा अग्रज पत्रकार कोइरालालाई रु एक लाख...

पुरा पढ्नुहोस
भगवानपुर-धकधई-खैरेनी सडक शिलान्यास

खैरनी,३ जेठ । भगवानपुर-धकधई-खैरेनी सडकको शिलान्यास भएको छ । शनिवार एक कार्यक्रम बीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले सडकको शिलान्यास गरेका छन । शिलान्यास कार्यक्रमा बौल्दै मन्त्री ढकालले सडकसंजालको विकास संगै...

पुरा पढ्नुहोस
निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो

बुटवल,१ जेठ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो । योसँगै काठमाडौँ, पोखरा र...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा स्टार्ट अप कन्फ्रेन्स २०२५ सम्पन्न

बुटवल , वैशाख   निजि, सामुदायिक, सरकारी निकाय र शैक्षिक संस्थाबिचको समन्वयले मात्र स्टार्ट अपमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यताका साथ नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा स्टार्ट अप कन्फ्रेन्स २०२५ सम्पन्न...

पुरा पढ्नुहोस
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब

काठमाडौँ,३१ बैशाख। सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक...

पुरा पढ्नुहोस
महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दै

काठमाडौं ,३१ बैशाख। महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु सहितको प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो । महालेखापरीक्षक तोयम रायाले बिहान...

पुरा पढ्नुहोस
पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने :अध्यक्ष ढकाल

नवलपुर,३० बैशाख ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गरेका छन् । नवलपुरको गैँडाकोट नगरपालिकास्थित मौलाकालीमा निर्माण गरिएको इला होटल तथा रिसोर्ट,...

पुरा पढ्नुहोस
५०%प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

मानपकडी ,२९ बैशाख । रुपन्देहीको शुद्धोदन गाउँपालिका मानपकडी अवस्थित महाकल्प मकै पकेट सञ्चालन समन्वय समितिको आयोजनामा र शुद्धोदन गाउँपालिका कार्यपालिकाको सहयोगमा ५०५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार शुद्धोदन कृषि...

पुरा पढ्नुहोस
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देही र कोशी प्रदेश उद्योग मन्त्रालय बिच अन्तर्क्रिया

बुटवल,२९ बैशाख । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देही र कोशी प्रदेश उद्योग मन्त्रालयका बिच भेटघाट तथा अन्तर्क्रिया सम्पन्न भएको छ । आइतबार तिलोत्तमा स्थित होटल मदानीमा उद्योग मन्त्रालय कोशी प्रदेशका प्रतिनिधिहरूलाई नेपाल...

पुरा पढ्नुहोस
नेपालबाट विदेश पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ बाहिरियो

काठमाडौँ,२८ बैशाख । नेपालबाटविदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले आर्थिक वर्ष २०८१र८२ को ९ महिना ९साउन–चैत० सम्म १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार...

पुरा पढ्नुहोस
अर्थ मन्त्रालयमा बुझायो राष्ट्र बैंकले पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन

काठमाडौं ,२४ वैशाख। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा। निलम ढुंगाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ,२४ बैशाख । प्रतिनिधि सभाको बैठक बुधबार ११ बजे बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले बैशाख २४ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं,२४ वैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको...

पुरा पढ्नुहोस
राजस्व संकलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

काठमाडौँ,२३ बैशाख । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व संकलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि संघ सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ। यसअघि संघ...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले बैशाख १९ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुटवल,१९ बैशाख। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको आजको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै अष्ट्रेलियन...

पुरा पढ्नुहोस