समाज

२० औं संस्करणको लेखनाथ महोत्सव आज देखि

पोखरा १८ पुुुस । २० औं संस्करणको लेखनाथ महोत्सव गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उद्घाटन गरेका छन । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य संघ...

पुरा पढ्नुहोस
पक्लिहवामा.वि.मा निःशुल्क कपाल काट्ने कार्यक्रम सम्पन्न

  भैरहवा १८ ,पुस । श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा युनिसेक्स सेलुन, भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘निःशुल्क कपाल काट्ने कार्यक्रम’सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको अध्यक्षता एवम् विद्यालय...

पुरा पढ्नुहोस
रोट्याक डिस्ट्रिक्ट ३२९२ को १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा

बुटवल  पुस ।  रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । पुसको १९ र २० गते बुटवलमा हुने सम्मेलनको तयारी लभभग पुरा भएको छ । रोट्याक डिष्ट्रिक्ट ३२९२...

पुरा पढ्नुहोस
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप आज तीन खेल

बुटवल, पुस ।बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप अन्तरगत आज तीन खेल हुदैछन् । मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा पहिलो खेल त्रिभुवन आर्मी र...

पुरा पढ्नुहोस
१२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं। जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन्। नेपाली पहिचानका रुपमा...

पुरा पढ्नुहोस
बढ्यो डिजेल र पेट्रोलको मूल्य

    काठमाडौं,१६ पुस  । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र...

पुरा पढ्नुहोस
सन् २०२५ लाई बन्दीपुर भ्रमण वर्ष मा २ लाख पर्यटक भित्र्याइने

बन्दीपुर १६ पुस ।बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ। काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको निर्णय गरेको जानकारी दिएको हो। पहाडकी रानी...

पुरा पढ्नुहोस
मेलामा जेष्ठ नागरिकलाई सम्मान

बुटवलको औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेलामा मंगलबार जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देही, तिलोत्तमा ४ श्रीङ्गेश्वर धामका ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक मिलन केन्द्रबाट आएका...

पुरा पढ्नुहोस
साढे एक अर्ब लागतमा भैरहवामा अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

बुटवल १५ पुस ।साढे एक अर्ब लागतमा भैरहवामा अत्याधुतिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ । बैशाख ०८३ सञ्चालनमा ल्याउने गरी दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा १ सय बेड क्षमताको सुमित्रा मेमोरियल क्यान्सर अस्पताल...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा अस्थायी कर्मचारी भर्ना गर्न अध्यादेश जारी

पोखरा १५ पुस । गण्डकी प्रदेशमा अस्थायी र करार कर्मचारी नियुक्तिका लागि अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अध्यादेश जारी गरेका हुन् । प्रदेश निजामती सेवा ऐनको संशोधन...

पुरा पढ्नुहोस
हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध

मुगु१५ पुस, । कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन्। सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि...

पुरा पढ्नुहोस
रितिरिवाज,रहनसहन तथा संस्कार र संस्कृतिलाई जोगाउ : उपप्रधानमन्त्री सिंह

काठमाडौं १५ पुस । तमु ल्होसार मुल आयोजक समितिद्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्वसको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो...

पुरा पढ्नुहोस
बुटवलको औद्योगिक व्यापार मेला :विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम

बुटवल १४ पुस। बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी एभरेष्ट बोर्डिङ द्वितीय, इन्टलेक्च्यूअल एकेडेमी तृतीय र कान्ति माध्यमिक विद्यालय सान्त्वना भएका...

पुरा पढ्नुहोस
सिद्धार्थनगर र गोरखा नगरपालिकाका जनप्रतिनिधिबीच अनुभव आदानप्रदान

भैरहवा १४ पुस – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र गोरखाको गोरखा नगरपालिकाबीच अनुभव आदानप्रदान गरिएको छ । गोरखा नगरपालिकाबाट आएको उपप्रमुखसहितको टोलीलाई आइतबार सिद्धार्थनगरमा स्वागत गर्दै अनुभव आदानप्रदान एवं दुई पक्षीय हितका विषयमा छलफल भएको...

पुरा पढ्नुहोस
दक्षिण कोरिया विमान दुर्घटना अपडेट स् मृत्यु हुनेको संख्या १७९ जना, २ जनाको जीवितै उद्धार

काठमाडौं १४ पुस । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । उनीहरु मध्य एक...

पुरा पढ्नुहोस