समाज

कार्यपालिका बैठकमै वडाध्यक्षले गरे शिक्षा प्रमुखमाथि हातपात

बुटवल, ५ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै वडा नं २ का अध्यक्ष करम हुसेन खानले शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरे माथि हातपात गरेका हुन् । घिमिरेमाथि हातपात भएको कर्मचारीहरूको भनाइ...

पुरा पढ्नुहोस
रुपन्देहीको देवदहका तीर्थयात्री सवार गाडी दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु

बुटवल फागुन । भारतको महाकुम्भ मेला स्नान गरेर फर्किंदै गरेका रुपन्देहीको देवदहका तीर्थयात्री सवार गाडी दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय...

पुरा पढ्नुहोस
मेयर कप अन्तर विद्यालय छात्र /छात्रा फुटबल प्रतियोगिता हुँदै

बुटवल, ४ फागुन । बुटवलमा सोमबार (भोलिबाट) दोस्रो मेयर कप छात्ररछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय...

पुरा पढ्नुहोस
बिभिन्न मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौँ, ४ फागुन । मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरू सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।अस्पताल स्थापनाकालदेखि दैनिक ज्यालादारी कर्मचारीको न्यूनतम पारिश्रमिकभन्दा बढाइदिनुपर्ने सेवा सुविधा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने

लमही, ४ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभ...

पुरा पढ्नुहोस
लेखा समुह रुपन्देहीमा घर्तिको नेतृत्व

बुटवल, ३ फागुन । लेखा समुह रुपन्देहीको बार्षिक साधारण सभा तथा चौथोस्अबिधेशबाट अगामी २०८१-२०८३ को लागि नयाँ नेतृत्व चयन भएको छ । लेखा समुह रुपन्देहीमा नयाँ अध्यक्ष देव बहादुर घर्तिको नेतृत्वमा नयाँ समिति चयन...

पुरा पढ्नुहोस
खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा : मुख्यमन्त्री आर्चायले

दाङ,१५ माघ । अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री चेतनारायण आर्चायले मंगलबार उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए...

पुरा पढ्नुहोस
ठुलो परिणाममा चरेश र गाँजासहित ७ जना रुपन्देहीमा पक्राउ

बुटवल, ३ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठुलो परिणाममा चरेश र गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको सम्युक्त टोलीले २०.०७९ किलोग्राम...

पुरा पढ्नुहोस
अर्थमन्त्री र मेयर किर्तिपुर अस्पतालमा भर्ना

काठमाडौँ ३ फागुन । पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित जनस्वास्थ्य सरोकार ट्ष्ट ( किर्तिपुर अस्पतालमा) भर्ना गरिएको...

पुरा पढ्नुहोस
सराङकोटलाई पर्यटकीय हव तथा धार्मिकक्षेत्र : मन्त्री गुरुङ

पोखरा २ फागुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक तथा पर्यटकीय हव बाउने बताएका छन् । बिहीबार सो क्षेत्रको अवलोकन पछि स्थानीयलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टी (एस )ले यही फागुन ६ र ७ गते बस्ने गरी स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौं २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते बस्ने गरी स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्‍मा पार्टीको भूमिका...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई छात्रवृत्ति

बुटवल,२ फागुन । बुटवल-१० मा रहेकाे कालिका मानवज्ञान माविले कक्षा ११ र १२ काे दाेस्राे अर्धबार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई ३ महिनाकाे छात्रवृत्ति प्रदान गरिएकाे हाे । विद्यालयमा शुक्रबार एक विशेष कार्यक्रम...

पुरा पढ्नुहोस
मण्डे एफ सि द्वारा प्रहरी कार्यालयलाई व्यारिकेट हस्तान्तरण

बुटवल, १ फागुन । मण्डे एफ सि (बुटवल नमुना क्लब) रुपन्देहीले प्रहरी कार्यालयलाई व्यारिकेट हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच वडा प्रहरी कार्यालय बुटवल, रुपन्देहीलाई एकथान व्यारिकेट हस्तान्तरण गरिएको क्लबका का बा अध्यक्ष...

पुरा पढ्नुहोस
आन्तरिक राजस्व कार्यालय भैरहवाले लक्ष्यको ८७ दशमलव ४९ प्रतिशत राजस्व संकलन

बुटवल, १ फागुन । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ५४ करोड ३४ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा...

पुरा पढ्नुहोस
जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन्:प्रचण्ड

गुल्मी १ फागुन । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका आज गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै दाहाल...

पुरा पढ्नुहोस