समाचार
बुटवल , पक्लिहवा कृषि क्याम्पस, पक्लिहवामा ‘युवा रेडक्रस सर्कल’ को वार्षिक साधारणसभा तथा अधिवेशनबाट सुचना थापाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । युवा रेडक्रस सर्कल पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष नरेश उपाध्यायको सभापतित्वमा भएको...
पुरा पढ्नुहोस
बुटवल । भ्रष्टाचार न्युनिकणका लागि नागरिक समाजको खबरदारी आवश्यक रहेकोमा एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस ९९ डिसेम्वर० को अवसरमा पारदर्शी सरोकार समूह बुटवलले सोमबार बुटवलमा आयोजना गरेको...
पुरा पढ्नुहोस
भैरहवा, मसिंर नेपाली कांग्रेस रुपन्देहीले सय दिने बिषेश राष्ट्रिय अभियानकालागी जिल्लाका सवै बडामा प्रतिनिधी खटाएको छ । जिल्ला, प्रतिनिधी सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय पालिका र वार्ड सभापति तथा कार्यसमीती सगं समन्वय र परामर्श...
पुरा पढ्नुहोस
भैरहवा, मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालीका प्रविधी मैत्री बन्दै गएको छ । नागरीकाको सेवा प्रवाहलाई सहजबनाउन पछिल्ला दिनहरुमा नगरपालीकाले प्रविधीबीको प्रयोगलाई बढाएको छ । नगरपालिकाले क्यूआर कोड मार्फत राजस्व भुक्तानी सुरु गरेको छ ।...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा प्रथम सहिद लखन थापा स्मृति भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं। ७ को आयोजनामा यही मंसिर २६ गतेदेखि ३० गतेसम्म सो प्रतियोगिता हुने...
पुरा पढ्नुहोस
बुटवल, मंसिर । बुटवल उपमहानरपालिका वडा नम्बर ५ मा रहेको आवश्यक बचत तथा ऋण सहकारी संस्था को १२ औ बार्षिा साधारण सभा सम्पन्न भएको छ । शंकरनर अनुसन्धान तथा वन विहारमा साधारण सभा गरिएको...
पुरा पढ्नुहोस
भैरहवा, मंसिर । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १३ सयदस्यीय कार्यसमिति चयन गरिएको...
पुरा पढ्नुहोस
काठमाडौं। बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को। प्रा। लि। ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ। मोटरसाइकल खरिद गर्दा...
पुरा पढ्नुहोस
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन्। साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका...
पुरा पढ्नुहोस
बुटवल २३ मंसिर रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा ग्रामीण गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रम खडवा बनगाई स्वास्थ्य चौकीमा आइतबार एक समारोहबीच सम्पन्न भएको छ।उक्त कार्यक्रममा ग्रामीण क्षेत्रका गर्भवति महिलाको अवस्था र पेटभित्रको...
पुरा पढ्नुहोस
बुटवल मंसिर ‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘रेडियो डायग्नोसिस तथा तथा मेडिकल इमेजिङ्ग विभाग’को आयोजनामा ‘हाजिरीजवाफ प्रतियोगिता’ (रेडियो क्वीज २०२४) सम्पन्न भएको छ । कार्यक्रममा अन्तराष्ट्रिय रुपमा रेडियोलोजी अन्तर्गत...
पुरा पढ्नुहोस
भैरहवा, मंसिर – अल्लो र ढाका भन्दावित्तिकै धेरैले स्वदेशी उत्पादन सम्झन्छन् । यसबाट बनेका पहिरन लगाउने धेरैको चाहना हुन्छ । शरीरमा लगाउँदा सुहाउने, नेपाली पहिरनको झल्को दिने र आकर्षक देखिने भएकाले पनि धेरै ढाका...
पुरा पढ्नुहोस
रुपन्देही, विज्ञान शिक्षक समाज रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने विज्ञान कार्यशाला सप्पन्न भएको छ।२०८१/०८/२२ मा बुटवलको कान्ति माविमा सम्पन्न कार्यक्रममा विज्ञान तथ प्रविधि विषयमा रहेका कठिन विषय बस्तु र नतिजा सुधार्न गर्नुपर्ने कार्यको विविध...
पुरा पढ्नुहोस
बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । समापन अवसरमा बोल्दै नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले मगर समुदायको गर्विलो ईतिहासका...
पुरा पढ्नुहोस
बुटवल, २१ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने शुक्रबारदेखि सुरु प्रथम मगर साहित्य महोत्सवको पहिलो दिन विविध कार्यक्रम सम्पन्न भएका छन् । महोत्सव अन्तरगत पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृभाषामा कविता वाचन...
पुरा पढ्नुहोस
