समाचार

श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजको ११औ साधारण सभा सम्पन्न

भैरहवा २० पुस । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजको ११औ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सिद्धार्थनगर वडा नं १, पक्लिहवामा सम्पन्न भएको छ । समाजका अध्यक्ष याम बहादुर थापाको अध्यक्षता एवम् सामुदायिक...

पुरा पढ्नुहोस
आस्थाको स्थल सेतिबेणि शिलासालिग्राम   

सेतिबेनि २० पुस ।  गुल्मी ,स्याङ्जा  र पर्बत जिल्ला को संगम स्थल रहेको यस् पबित्र धार्मिक स्थल सेतिबेणि शिलासालिग्राम बिश्व कै एक प्रसिद्ध धार्मिक स्थलको रूपमा परिचित छ ।  यस  धार्मिक स्थलमा शालिग्राम को साथ...

पुरा पढ्नुहोस
मदन भण्डारी गोल्ड कप : नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी

बुटवल, पुस । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को शनिबार भएको खेलमा विभागिय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले जित निकालेको छ । बुटवल उपमहानगरपालिका...

पुरा पढ्नुहोस
शाइन रेसुंगा बैंकको अध्यक्षमा पुनः पौडेल निर्वाचित

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र ३ प्रतिशत बोनस शेयर वितरण...

पुरा पढ्नुहोस
ज्येष्ठ नागरिक मिलन केन्द्रमा सेवा लिनेको आकर्षण बढदै, संचालनका लागि आर्थिक संकट निम्तिदै

बुटवल  पुस रुपन्देहीको तिलोत्तमा ४ मा संचालित ज्येष्ठ नागरिक मिलन केन्द्रको चौथो वार्षिक साधारण सभामा मानविय सेवा संचालन गदै आएको संस्थाका लागि ज्येष्ठ नागरिकलाई ओसार पसार गर्नका लागि सवारी साधनको अभाव रहेको आयोजकहरुले गुनासो गरेका...

पुरा पढ्नुहोस
लुम्बिनी वल्ड स्कुलमा तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो

बुटवल, पुस- लुम्बिनी वल्र्ड स्कुलले तिलोत्तमामा १३ को आयोजनामा तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ सम्पन्न भएको छ । प्रर्दशनीको शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटनगरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विश्व जगत नयाँ...

पुरा पढ्नुहोस
लुइजब्रेल जन्मजयन्ती तथा सातौं अन्तर्राष्ट्रिय ब्रेल लिपि दिवस मनाइदै

  ब्रेललिपिका जन्मदाता,दृष्टिबिहिनहरुलाइ शिक्षाको पहुँचमा पुर्याउन योगदान दिने बिस्वकै महान ब्याक्तित्व,पिता लुइज  ब्रेल को हरेक बर्ष उहाको जन्मजयन्ती जनवरी ४ मा लुइस ब्रेल जन्मजयन्ती तथा लुइस ब्रेल दिवस मनाइदै आइरहेको छ। आजको दिन उहाको २१७ औं...

पुरा पढ्नुहोस
मानवता प्रर्वद्धनको लागि रुपन्देहीको मणिग्राममा महायज्ञ

मानव सेवा आश्रमद्वारा मावनता प्रवर्द्धनका साथै आश्रमको निर्माणाधिन भवनलाई पूर्णता दिन र अक्षयकोष बृद्धिको लागि रुपन्देहीको तिलोत्तमामा साताव्यापी महायज्ञ गर्ने तयारी गरिएको छ । यहि माघको ७ देखि १४ गतेसम्म तिलोत्तमाको मणिग्राममा श्रीमद् भागवत...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविमा खाना महोत्सव विद्यार्थीले पकाए अभिभावकले खाए

बुटवल, पुस । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा पहिचान स्थापना बनाएको बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविम फुड फेष्टीभल गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पाक कला प्रस्तुत गर्दै...

पुरा पढ्नुहोस
सकियो बुटवलको औद्योगिक व्यापार मेला: मेलामा उत्कृष्ट स्टललाई नगद पुरस्कार सहित सम्मान

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ । ‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल...

पुरा पढ्नुहोस
मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल: मणिमुकुन्द भलिवल क्लव र त्रिभुवन आर्मी अघिल्लो चरणमा

बुटवल : बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा बिहीबार त्रिभुवन आर्मी र कणिमुकुन्द क्लबले जीत हात पारेका छन् । तेस्रो खेल भने शीतलहरका कारण स्थगित भएको छ । बुटवलको...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको १०० दिने विशेष अभियान शुद्धोधनमा सम्पन्न

रुपन्देही १८ पुस । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेस १०० दिने विशेष राष्ट्रिय अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम बिहीबार शुद्धोधन ४ रिद्धीसिद्धी पार्टी प्यालेसको सभा हलमा एक समारोहबीच सम्पन्न भएको छ। नेपाली कांग्रेस शुद्धोधनका...

पुरा पढ्नुहोस
२० औं संस्करणको लेखनाथ महोत्सव आज देखि

पोखरा १८ पुुुस । २० औं संस्करणको लेखनाथ महोत्सव गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उद्घाटन गरेका छन । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य संघ...

पुरा पढ्नुहोस
पक्लिहवामा.वि.मा निःशुल्क कपाल काट्ने कार्यक्रम सम्पन्न

  भैरहवा १८ ,पुस । श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा युनिसेक्स सेलुन, भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘निःशुल्क कपाल काट्ने कार्यक्रम’सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको अध्यक्षता एवम् विद्यालय...

पुरा पढ्नुहोस
रोट्याक डिस्ट्रिक्ट ३२९२ को १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा

बुटवल  पुस ।  रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । पुसको १९ र २० गते बुटवलमा हुने सम्मेलनको तयारी लभभग पुरा भएको छ । रोट्याक डिष्ट्रिक्ट ३२९२...

पुरा पढ्नुहोस