समाचार
देउखुरी, २५ पुस । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले ४ निर्णय गरेको छ । लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान...
पुरा पढ्नुहोस
पोखरा २५ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । कास्कीको सुर्यदर्शन सहकारीको रकम...
पुरा पढ्नुहोस
लुम्बिनी, २४ पुस । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाहरुबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट उक्त...
पुरा पढ्नुहोस
चितवन, २४ पुस । नेपाल मगर संघको भ्रातृ संगठन नेपाल मगर सांस्कृतिक संघ, चितवन शाखाले माघे संक्रान्तिको अवसर पारेर भरतपुरमा यही पुस २७ गते खुला कौराहा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको बुधबार पत्रकार...
पुरा पढ्नुहोस
परासी २४ पुस । पूर्व–पश्चिम(महेन्द्र) राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएकोे छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो...
पुरा पढ्नुहोस
रुपन्देही २४ पुस । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाउन तयारी थालिएको छ । अनौपचारिक रुपमा ‘शुद्धोदन’ चलनमा ल्याउन थालिएको भए पनि त्यसलाई औपचारिक र कानूनी रुपमैं चलनमा ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको...
पुरा पढ्नुहोस
बुटवल, २३ पुस । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थप भएसँगै पित्तथैलीको अपरेशनलाई विशेष जोड दिइएको छ । विशेष गरी पित्तथैलीमा पत्थरीका कारण लेजर अपरेशनका लागि लामो समयसम्म पालो कुरेर बस्ने बिरामीको...
पुरा पढ्नुहोस
बुटवल २३ पुस । बुटवल उपमहानगरपालिका–११ मा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशु फेला परेको छ । मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी...
पुरा पढ्नुहोस
बुटवल पुस ।- एसियन थाई फूड प्रोडक्स र बुटवलको एडमण्ड सिटी अस्पताल बिच उपचारमा सहकार्य गर्नेगरी सम्झौता गरिएको छ । एसियन थाईफूड प्रोडक्समा कार्यरत कर्मचारीले उक्त अस्पतालबाट लिने सेवामा छुट पाउने गरी सहकार्य भएको...
पुरा पढ्नुहोस
रुपन्देही,२२ पुस । रुपन्देहीको शुद्धोधद गाउँपालिका ४ अवस्थि फर्साटिकर युवा क्लबको आयोजनामा शुद्धोधन गाउँपालिका १२औँ फर्साटिकर कप २०८१ को सोमबारको तेस्रो दिनको प्रतियोगितामा देवदह ब्वाइजले ४-० लिष्णु युवा क्लब कोटिहवालाई पराजित गर्दै क्वाटर फाइनलमा...
पुरा पढ्नुहोस
काठमाडौं ,२२ पुस । सरकारले सार्वजनिक यातायातको आजै २२ पुस बाट लागु हुने गरी भाडा बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो । यात्रुबाहक सवारी...
पुरा पढ्नुहोस
भैरहवा ,२२ पुस । युनिभर्सल ईन्स्च्यिुट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि. (यु.सि.यम.यस., शिक्षण अस्पताल) को ‘२६औं वार्षिक साधारण सभा’ भैरहवामा सम्पन्न भयो । शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा...
पुरा पढ्नुहोस
बुटवल । उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म गर्ने भएको छ । बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले हरेक...
पुरा पढ्नुहोस
बुटवल, २१ पुस । कर्मचारी मिलन केन्द्र रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न अधिवेशनले कर्मचारी मिलन केन्द्रको अध्यक्षमा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन...
पुरा पढ्नुहोस
बुटवल, २१ पुस । बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.ले संघ–संस्थाहरुसँगको उपचार सम्झौता अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा बुटवलमा रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग एक समारोहकाबीच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि...
पुरा पढ्नुहोस
