समाचार
बुटवल, ९ माघ । भगवान गौतम बुद्धको अस्टधातु रहेको पश्चिम नवलपरासीको रामग्राम स्तुपदेखि लुम्बिनीसम्म बस सेवा संचालनमा आएको। लुम्बिनी सर्किट क्षेत्रलाई यातायातले जोड्ने कार्यक्रम अन्तर्गत लुम्बिनीदेखि रामग्राम स्तुपसम्म बस सेवा संचालनमा ल्याइएको हो ।...
पुरा पढ्नुहोस
नवलपरासी, ९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरुका लागि अवसरको कमी नभएको बताएका छन् । सुनवल नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको रमवापुर माध्यमिक विद्यालयमा बुधबार उद्घाटन गर्दै...
पुरा पढ्नुहोस
बुटवल ८ माघ । रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन सहितको सहमति गरेर बनेको वर्तमान सरकारलाई प्रदेश खारेजीको विषयलाई संविधान संशोधनको पहिलो एजेण्डा बनाउन आग्रह...
पुरा पढ्नुहोस
बुटवल ८ माघ । बुटवलमा उद्योगी व्यवसायीहरुलाई उर्जा दक्षता सम्बन्धि अभिमुखिकरण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको समन्वय तथा जर्मन सहयोग र युरोयियन युनियनको आर्थिक सहयोगमा मंगलबार बुटवलमा उद्योगीलाई उर्जा दक्षता अभिमुखिकरण गरिएको...
पुरा पढ्नुहोस
देउखुरी, ८ माघ । दाङको राजपुर गाउँपालिका–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नवनिर्मित शैक्षिक भवनको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दे मुख्यमन्त्री आचार्यले भने विद्यालयले विकट क्षेत्रमा...
पुरा पढ्नुहोस
देउखुरी, ७ माघ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले लुम्बिनी प्रदेश समसामायिक कर, राजस्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...
पुरा पढ्नुहोस
काठमाडौं,७ माघ । सर्वोच्च अदालतले देशभरिका खोला तथा नदीनालामा अबैध रुपमा संञ्चालन भएका रोडाढुंगा उत्खननको काम रोक्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू डा। मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले देशभरि भइरहेको अवैध...
पुरा पढ्नुहोस
भैरहवा, ७ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ बगहास्थित श्री बगहा माध्यमिक विद्यालयमा चारकोठे भवन निर्माण हुने भएको छ । भवनको सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन्...
पुरा पढ्नुहोस
काठमाडौं, ६ माघ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।0८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक आइतबार सार्वजनकि गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थीक बर्ष पहिलो ६ महिना (साउन–पुस)...
पुरा पढ्नुहोस
देउखुरी, ६ माघ । लुम्बिनी प्रदेश सभामा पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्वान्तिक छलफल सकिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभाको...
पुरा पढ्नुहोस
बुटवल ६ माघ । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारणसभा सोमबारदेखि बुटवलमा आयोजना हुने भएको छ । साधारणसभामा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधिहरु सहभागी हुने आयोजकले जनाएको छ । डेरी एसोसिएसन लुम्बिनी...
पुरा पढ्नुहोस
रुपन्देही, ५ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संयुक्त आयोजनामा शुद्धोधन गापा वडा नम्बर ३ अवस्थित आधारभुत स्वास्थ सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ।शुद्धोधन गाउँपालिका र नेपाल...
पुरा पढ्नुहोस
रुपन्देही, ५ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिका अवस्थित सौ, फर्साटिकर सामुदायिक सिकाइ केन्द्र द्वारा सञ्चालित २ महिने एडभान्स सिलाइ कटाइ तालिम को समापन समारोह कार्यक्रम शनिबार रिद्धीसिद्धी पार्टीप्यालेसको सभाहलमा सम्पन्न भएको छ।सामुदायिक सिकाइ केन्द्र...
पुरा पढ्नुहोस
काठमाडौं,५ माघ । आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि (आजदेखी) मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । नेपाल...
पुरा पढ्नुहोस
बुटवल,४ माघ । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न...
पुरा पढ्नुहोस
