समाचार

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य :अस्पताल

काठमाडौं ,२५ असोज। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन

दाङ,२५ असोज । देशकाे वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको...

पुरा पढ्नुहोस
मानसिक स्वास्थ्य सचेतना जगाउन र्याली तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवल ,२४ असोज । विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालको सप्ताहव्यापी कार्यक्रम मा आज सचेतनामुलक र्याली तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । “सेवामा पहुँच — विपद् र आपतकालीन अवस्थाहरूमा...

पुरा पढ्नुहोस
घट्यो एटिएमबाट झिक्न पाउने रकमको सीमा

बुटवल,२४ असोज । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको छ । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको हो । हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति...

पुरा पढ्नुहोस
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको बैठकमा कुन कुन दलबाट सहभागी भए

काठमाडौँ ,२४ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले अहिले सरकार र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग निर्वाचनबारे आज छलफल गरेका छन । आज राष्ट्रपति कार्यालय शीतल निवासमा भइरहेको छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै...

पुरा पढ्नुहोस
लायन्स क्लव बुटवल स्टार्स र नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम

बुटवल,२३ असोज । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति संग मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पछिल्लो समयमा मानसिक समस्या विश्वव्यापीरुपमा बढ्दै...

पुरा पढ्नुहोस
न्याय सेवा का १८५ कर्मचारीको सरुवा, ८१ को नियुक्ति तथा पदस्थापन

काठमाडौँ ,२३ असोज। न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले एक सहसचिव र १८४ जना शाखा अधिकृतसहित अधिकारीहरूको सरुवा, ८१ को नियुक्ति तथा पदस्थापन गरेको छ । एक जना सहसचिवसहित एक सय ८४ जना शाखा...

पुरा पढ्नुहोस
चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छःप्रधानमन्त्री कार्की

काठमाडौँ,२१ असोज । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आयोगका पदाधिकारीसँग ब्रिफिङ लिदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् । आजसिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१...

पुरा पढ्नुहोस
सरायको रौनकसँगै दसैँ मेलामा काठेपिङ चढ्नेको घुइँचो

गुल्मी,२१ असोज । यहाँको कोतघरमा सरायको रौनकसँगै काठेपिङमा रमाउने सर्वसाधारणको घुइँचो लागेको छ । दसैँपछि कोतघरमा लाग्ने मेलामा विगतमा झैँ काठेपिङ राखिएका छन् । कात्तिक शुक्लपक्षमा भुइँ छोड्नुपर्छ भन्ने मान्यता गाउँघरमा छ ।...

पुरा पढ्नुहोस
बालेन र सुदन पक्राउको माग गर्दै अखिल प्रहरीकोमा

काठमाडौँ,२१ असोज । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी लिएर अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल नेतृत्वको टोली परिसर पुगेको थियो । जाहेरी अध्ययन गरिरहेको प्रहरीले बताएको छ । नेकपा एमाले...

पुरा पढ्नुहोस
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

काठमाडौं ,१९ असोज गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन् । आइतबार उनी टोखाबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका जनाएको छ । अहिले समिरमान सिंह...

पुरा पढ्नुहोस
पहिरोमा परेर इलाममा ३७ जनाको मृत्यु

इलाम ,१९ असोज। अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर ३७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको छ...

पुरा पढ्नुहोस
विपद् जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको पत्र

बुटवल,१९ असोज । गृह मन्त्रालयले विपद्को जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ ।देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । सरकारले यसअघि...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको सम्बोधन : सुरक्षित रहनुस्,अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्

काठमाडौँ,१८ असोज। प्रधानमन्त्री सुशीला कार्कीले नागरिकलाई प्रत्यक्ष अपिल गर्दै उनले भनिन्,तपाईं जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्। बाढी पहिरो बढ्दै गएपछि देशवासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले...

पुरा पढ्नुहोस
आइतबार,सोमबार सार्वजनिक बिदा

काठमाडौ ,१८ असोज । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ...

पुरा पढ्नुहोस