समाचार
दाङ,१० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले क्रिसमसले प्रेम, करुणा, सहिष्णुता र मानवता जस्ता सार्वभौमिक मूल्यहरूलाई बलियो बनाउने विश्वास...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आयोजक संस्था रुपन्देही उद्योग संघका कोषाध्यक्ष विशाल वेलवासेले पहिलो सातामै अपेक्षाभन्दा...
पुरा पढ्नुहोस
काठमाडौ,९ पुस । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह (बिहीबार) भोलि हुँदैछ । समारोह त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रवक्ता कविराज पौडेलका अनुसार यो वर्ष ८९ हजार १९९ विद्यार्थी दीक्षित हुँदैछन् ।...
पुरा पढ्नुहोस
काठमाडौँ,९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बीच एकताको सहमति भएको छ । बुधबार राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति...
पुरा पढ्नुहोस
बुटवल ,९ पुस ।लायन्स क्लब अफ बुटवल युथले जाडोयाममा न्यानो वितरण गर्ने अभियान अन्तर्गत क्लोथ बैंक बुटवललाई करिब ३५० थान न्यानो कपडा हस्तान्तरण गरेको छ। क्लबको करिब एक महिनादेखिको योजनाअनुसार संकलित कपडा एक कार्यक्रमका...
पुरा पढ्नुहोस
बुटवल, ८ पुस । कृषि उत्पादन बढाउन अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्ता गरेका छन् । प्रर्याप्त सूचनाअभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग...
पुरा पढ्नुहोस
रोल्पा,९ पुस । लायन्स क्लव अफ बुटवल स्टार्सले ’’जहाँ दुख्छ त्यहाँ पुग्छ’’भन्ने नारालाइ आत्मसात लुम्बिनी प्रदेशको विकट पहाडी जिल्ला रोल्पामा पुगेर विद्यार्थीको लागि न्यानो कपडा वितरण गरेको छ । रोल्पाको सुनछहरी गाउँपालिका वार्ड नम्बर...
पुरा पढ्नुहोस
पाल्पा,९ पुस । रामपुरका कृषकलाई कफी खेती सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको छ ।कफी खेति गर्ने कृषक र इच्छुक कृषकहरुका लागि मंगलबार स्थानीय सरकारको सहभागितामा कफीको सम्भावना तथा रोपण सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।...
पुरा पढ्नुहोस
भैरहवा,७ पुस । नेपालभरका जिल्ला अदालतहरुमा कार्यरत न्यायाधिशहरुमध्ये कार्यसम्पादन मुल्यांकनमा रुपन्देही जिल्ला अदालतका न्यायाधिश उत्कृष्ट भई न्याय परिषदबाट सम्मानित भएका छन् । देरभरका ७७ वटा जिल्लाका २७० न्यायधिशहरुमध्ये रुपन्देही जिल्लाका १०जना न्यायधिशहरु उत्कृष्ट हुुुुुुुुुुुुुुुुुुुन...
पुरा पढ्नुहोस
बुटवल, ७ पुस । औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको घुँइचो बढेको छ । पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र करिब...
पुरा पढ्नुहोस
पाल्पा, ७ पुस । रामपुरका महिला दिदिबहिनिहरुलाई ५ दिने सिपमूलक तालिम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं. १० का महिला दिदिबहिनिहरुका लागि ५ दिने सिपमूलक तालिम प्रदान गरिएको हो । रामपुर नगरपालिकाको...
पुरा पढ्नुहोस
बुटवल,७ पुस ।देशकै सर्वोच्च सामुदायिक विद्यालयका कालिका मानवज्ञान माविले ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विद्यालयका एक विशेष समारोहको आयोजना गरी बार्षिक उत्सव मुल समारोहक गरिएको हो । विद्यालय व्यवस्थापन...
पुरा पढ्नुहोस
बुटवल, ५ पुस । विद्यालयको ६५ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत आज पौस ५ गते शनिबार विद्यालयका शिक्षकहरु, प्रतिनिधि विद्यार्थीहरु र समुदायका समाजसेवि, टोल समितिका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागितामा विद्यालय समुदाय सरसफाई...
पुरा पढ्नुहोस
बुटवल, ५ पुस । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा शनिबार पहिलो बिदाको दिन अवलोकलन कर्ताको भीड थेगिनसक्नु भयो । बुटवलको प्रदर्शनीको पहिलो बिदाको दिन र बिहानै...
पुरा पढ्नुहोस
बुटवल,५ पुस– कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ को उपाधी छात्र तर्फ को उपाधी न्यु होराईजनमाविले जितेको छ । दोस्रो स्थानमा मणिमुकुन्द मावि र तेस्रो नविन मावि भएको हो...
पुरा पढ्नुहोस
