समाचार
बुटवल ४ बैशाख । नेपाल सरकारले लिएको चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। चैत मसान्तसम्ममा सरकारले आन्तरिक र बाह्य स्रोतबाट गरी जम्मा ३ खर्ब ६६...
पुरा पढ्नुहोस
काठमाडौँ ,४ बैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार ,मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी , गण्डकी प्रदेशको...
पुरा पढ्नुहोस
भैरहवा, ४ बैशाख। रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् । बिहिवार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र पारिएको तथा नीतिगत...
पुरा पढ्नुहोसकाठमाडौं ४ बैशाख। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक निर्णय गर्दै २५ शाखाअधिकृत जिम्मेवारी हेरफेर गरेको हो। ...
पुरा पढ्नुहोस
मकवानपुर, ४ बैशाख। पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका(६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट...
पुरा पढ्नुहोस
धकधकई, ३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको अभियान अन्तर्गत बुधबार रुपन्देही आइपुगेका हुन । परासीको कार्यक्रम सकेपछि उनी साँझ रुपन्देहीको रोहिणी गाउँपालिको धकधकई चोकमा माओवादी नेता तथा कार्यकर्ताले अहिले साँझ...
पुरा पढ्नुहोस
भैरहवा, ३ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बुधबारदेखि एकहप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ सञ्चालन गरिएको छ । रेविजको प्रकोप न्युनिकरण र छाडा कुकुरको संख्या कम गर्ने उदेश्यले साथ सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक...
पुरा पढ्नुहोस
तनहुँ ३ बैशाख । व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन् । नगरपालिकामा फोहर मैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घर...
पुरा पढ्नुहोस
काठमाडौं ३ बैशाख। उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५...
पुरा पढ्नुहोस
काठमाडौं, २ चैत । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको संयोजनमा भइरहेको आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि अनिश्चितकालीन शैक्षिक हडताल नै घोषणा गरिएको...
पुरा पढ्नुहोस
काठमाडौं २ बैशाख । नेपाल आयल निगमले मंगलबार मध्यरात देखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पछि नेपाल आयल निगमले आजै मध्यरातदेखि लागू हुनेगरी...
पुरा पढ्नुहोस
अर्घाखाँची। जिल्लाकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा रहेको देविकास्थान झाक्रिशाला टाेल बिकास संस्थाको आयोजनामा नववर्ष विशेष साँस्कृतिक तथा विविध खेलकुद कार्यक्रम शुरु भएको छ। कार्यक्रमको साेमबार नववर्षकाे अवसर पारि भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले...
पुरा पढ्नुहोस
काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी १७ वैशाखमा दिनको १ बजेका लागि बोलाएको हो । नेकपा एमालेसँग सत्तागठबन्धन गरेको कांग्रेसभित्रै पछिल्लो समय सरकारको प्रभावकारिताको विषयमा गुनासो बढ्न थालेको छ । कांग्रेसका...
पुरा पढ्नुहोस
भैरहवा ३१ चैत । सिद्धार्थनगर नगरपालिका सफल कार्यसम्पदानमा मुलुकमै उत्कृष्ट सफल हुँदा यसले सबैलाई गौरवान्वित बनाएको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । सरोकारवालाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सहरी विकास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हासिल...
पुरा पढ्नुहोस
भैरहवा ,३१ चैत । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘एनेस्थेसिया तथा सघन उपचार विभाग’को आयोजनामा एक दिने आधारभुत जीवन सहायता (Basic Life Support) तथा स्वासप्रस्वास व्यवस्थापन (Airway Management) अन्तर्गत कार्यशाला सम्पन्न भएको छ । स्वास्थ्य...
पुरा पढ्नुहोस
