समाचार
बुटवल मंसिर । राष्ट्रिय कर दिवस तथा कर सप्ताह, २०८१ को अवसरमा रुपन्देहीको भैरहवामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाले लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहकार्यमा आइतबार उक्त...
पुरा पढ्नुहोसबुटवल, ३ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका सार्बजनिक गरेको छ । महोत्सव मूल आयोजक समितिको सचिवालय बैठकले...
पुरा पढ्नुहोस
मुग्लिन। पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो । शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट...
पुरा पढ्नुहोस
३ मंसिर, काठमाडौं । सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । चुनावका बेला प्रयोग गर्नुपर्ने...
पुरा पढ्नुहोस
भैरहवा, ३ मंसिर । उद्योगी–व्यवसायीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको र यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग...
पुरा पढ्नुहोस
बुटवल,मंसिर । बुटवल उपमहानरपालिका वडा नम्बर १० मा अवस्थित कालिका मानवज्ञान माविले विद्यालयमा अध्ययन पुरा गरी नेपालसरकारले लिएको विभिन्न क्षेत्रको प्रवेश परिक्षमामा छात्रवृत्तीमा नाम निकाल्ने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । आईतबार सेक्टर...
पुरा पढ्नुहोस
बुटवल, मंसिर- जहाँ दुख्छ त्याहा लायन्स पुग्छ भन्ने भनाइलाई आत्मसात गर्दै जाडो मौसम सुरु हुँदै गर्दा लायन्स क्लब अफ बुटवल स्टार्स र पाल्पा माथागढी रुपन्देही सम्पर्क समाज को सयुक्त आयोजनामा शुक्रबार न्यानो कपडा बितरण...
पुरा पढ्नुहोस
बुटवल, कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनको सिचुआन प्रान्तले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर मुख्यमन्त्री बिहीबार नेपाल फर्किएका हुन्। कार्तिक २६ गते उक्त...
पुरा पढ्नुहोस
बर्दघाट,कार्तिक हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ चिसापनीले १४ औैं बार्षिक साधारण सभाको अवसरमा आफ्नो सेवा क्षेत्र भित्रका ४ जना गरीव तथा जेहेन्दार विधार्थीहरुको अभिभावकत्व ग्रहण गरेको छ । सहकारीले सामुदायिक हितको लागि छुट्याउनुपर्ने...
पुरा पढ्नुहोस
काठमाडौं- आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपाली टिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन जोड्यो...
पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौं स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय पुर्याइएको छ । प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो । उनलाई केही...
पुरा पढ्नुहोस
मोरङ । सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि नै संविधान संशोधन हुनसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन...
पुरा पढ्नुहोस
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग दोस्रो पटक ६ बुँदे स्पष्टीकरण माग गरेको छ । तर प्रबन्ध निर्देशक घिसिङले स्पष्टीकरणको जवाफ दिएका छैनन् । कात्तिक १३ गते...
पुरा पढ्नुहोस
जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पोखरा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा बयानका लागि...
पुरा पढ्नुहोस
