समाचार

लुम्बिनी महोत्सवको आकर्षण बन्नेछन् ‘डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’

  भैरहवा, मंसिर । कला–गला र नृत्य मार्फत् स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले भैरहवामा आयोजनाको संघारमा रहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने भएको छ । यही मंसिर...

पुरा पढ्नुहोस
रामपुर नगरको प्रथम चौमासिक समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न 

पाल्पा, रामपुर नगरपालिकाको प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक प्रगति समिक्षा सहितको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रम रामपुर नगरपालिकाको आयोजना र...

पुरा पढ्नुहोस
गम्भीर रोगका बिरामीले पाए पुनर्जीवन

मंसिर १४ लुम्बिनी । बर्दिया जिल्ला गेरुवा गाउँपालिका ६ मनाउका महावीर थारुको डेढ वर्षअघि मुखमा घाउ निस्कियो । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मुखको क्यान्सरको आशङ्का गरेर चितवनस्थित...

पुरा पढ्नुहोस
रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको गुमाए ज्यान, मृतक एकको अझै खुलेन पहिचान

  शुक्रबार मंसिर १४ काठमाडौं।  काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोस्थित सिमखोलामा दुर्घटना भएको रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम खड्का मगरले बताए। जिल्ला...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षि बुटवल १३ मंसिर लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवं कुलपति के पी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका...

पुरा पढ्नुहोस
रत्नम दानेदार मल बजारमा

बुटवल १३ मंसिर । किसानको समस्यालाई सम्बोधन हुने गरि रुपन्देहीमा अगार्निक मल उद्योग संचालनमा आएको छ । उद्योगी सिद्धार्थ अग्रवालले रोहिणी गाउंपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रा लि उद्योग बाट रत्नम दानेदार अग्रानिक...

पुरा पढ्नुहोस
बुटवलमा एआई जडित ट्राफिक लाईट

बुटवल, मंसिर । बुटवलका मुख्य ३ स्थानमा एआई जडित ट्राफिक लाईट सुरुवात हुने भएका छन् । बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको हो । बुटवल उपमहानगरपालिका वडा नं ११...

पुरा पढ्नुहोस
आधुनिक डिपो निर्माणका लागि डीपीआर बनाउन सम्झौता

मंसिर १२ बुटवल । रोहिणी नदी किनारस्थित जग्गामा नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय र आधुनिक डिपो निर्माणका लागि डीपीआर बनाउन बुधबार सम्झौता भएको छ । एक कार्यक्रमको विच लुम्बिनी प्रदेशिक कार्यालय भलवारी प्रमुख...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार

  १२ मंसिर, काठमाडौं । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन...

पुरा पढ्नुहोस
प्रदेश स्तरीय हाजिरिजवाफ गर्दै न्यु होराइजन माबी

बुटवल १२ मंसिर । न्यु होराईजन मावि बुटवलको आयोजनामा ३१ औंं संस्करणको प्रदेशस्तरिय हाजिरीजवाफ प्रतियोगिता यहि मंसिर १४ गतेदेखि गर्ने भएको छ । प्रथम चरणको छनोट प्रतियोगिता मंसिर १४ गते दाङको लमही, पाल्पाको तानसेन...

पुरा पढ्नुहोस
किसानलाई निःशुल्क विधुत उपलब्ध गराउदै कोटइमाई गाउपालिका

बुटवल, ११ मंसिर । रुपन्देहीको कोटइमाई गाउँपालिकाले यो बर्ष देखी किसानको लागि निःशुल्क विद्युत उपलब्ध गराउने योजना अगाडि बढाएको छ । गाउँपालिका भित्रका किसानलाई निःशुल्क विद्युत आपूर्ति गर्ने योजना रहेको पालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए...

पुरा पढ्नुहोस
एनपिएलको ट्रफी सार्वजनिक

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल को ट्रफी सार्वजनिक गरेका छन् । सुन्धारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका...

पुरा पढ्नुहोस
धरहरा सर्वसाधारणलागि खुल्ला

काठमाडौं, सरकारले सर्वसाधारणका लागि सःशुल्क रुपमा धरहरा खुला गरेसँगै मानिसहरुको भीड बढेको छ । परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा आइतबारदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चड्नेको भीड लागेको हो । सरकारले नेपाली सर्वसाधारणलाई २००, सार्क...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रण गर्न ५ वर्षे रणनीतिक : मुख्यमन्त्री आर्चाय

९ मंसिर २०८१ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए/नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन् । प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न ५ वर्षे...

पुरा पढ्नुहोस
थप १५ दिन हिरासतमा रवि लामिछाने

९ मंसिर २०८१ पोखरा। कास्की जिल्ला अदालतले आइतबार उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका...

पुरा पढ्नुहोस