समाचार

नेपाली युवा उधमी मञ्च रुपन्देहीको स्टार्र्टअप र उद्यमशीलता बारे छलफल

बुटवल ,१५ भदौ ।नेपाल प्राइभेट इक्विटी एशोसिएसन को सहकार्यमा नेपाली युवा मञ्च रुपन्देहीले शुक्रबार भैरहवामा स्टार्टअफ ब्यवसाय बिस्तार सम्बन्धि छलफल गरेको छ नेपाली युवा उधमी मञ्च नेपाल प्राइभेट इक्विटी एशोसिएसन विच स्टार्र्टअप व्यवसायहरुलाई बीउ...

पुरा पढ्नुहोस
डा.लेखजंग थापालाई रास्वपाले दियो रुपन्देही-३ टिकट

काठमाडौं,१५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले रुपन्देही क्षेत्र नम्बर(३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट डा। लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । पार्टी सचिवालयको निर्णयअनुसार ९ जना आकांक्षीमध्ये थापा चयन भएका...

पुरा पढ्नुहोस
नेकपा एमाले,लुम्बिनी प्रदेश स्कुल विभागले पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धि तीन दिवसीय प्रशिक्षण

बुटवल ,१५ भदौ । नेकपा एमाले,लुम्बिनी प्रदेश स्कुल विभागले पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धि तीन दिवसीय प्रशिक्षण कार्यक्रम आइतवार बुटवलकाे जीवराज स्मृति प्रतिष्ठानमा सम्पन्न गरेकाे छ । प्रशिक्षणकाे समापन गर्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष...

पुरा पढ्नुहोस
रोट्र्याक्ट क्लब अफ बुटवल डाउन टाउनको २३औं पदस्थापन तथा पदहस्तान्तरण समारोह सम्पन्न , समृद्धिसग महत्त्वपूर्ण सम्झौता

बुटवल, रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनको २३औं पदस्थापन तथा पदहस्तान्तरण समारोह सम्पन्न भएको छ । बुटवल स्थित आम्रपालि कटेजमा सम्पन्न उक्त कार्यक्रममा बर्ष २०२४-२५ का अध्यक्ष डिल्लीराज ढकालले आफ्नो अध्यक्ष पदको जिम्मेवारी बर्ष २०२५-२६...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसमा १८ औं राष्ट्रिय पुस्तकालय दिवस भव्यताका साथ सम्पन्न

  बुटवल, १५ भदौ बुटवल देविनगर स्थित “लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय सञ्चालन तथा व्यवस्थापन विकास सेल” ले १८ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा १८ औं राष्ट्रिय पुस्तकालय दिवस मूल समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
नमस्ते नेपालको नेतृत्वमा मनिष

तिलोत्तमा, १५ भदौ। नमस्ते नेपालको दोस्रो केन्द्रीय महाधिवेशन तिलोत्तमाको ड्राइभरटोलमा भव्य रूपमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत निर्णयमार्फत मनिष भुसालको अध्यक्षतामा सातसदस्यीय पदाधिकारीसहित ३० सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । नव–निर्वाचित...

पुरा पढ्नुहोस
मिलिजुली क्लव शंकरनगरको आयोजनामा बृहत् रक्तदान

बुटवल ,१५ भदौ । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ मिलिजुली कल्व शंकरनगर रुपन्देहीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न रक्तदान जिवनदान भन्ने मुल उदेश्य तथा समाजिक पारस्परिक सम्बन्ध तथा एक आपसमा मेल मिलापको भावनाको विकास...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

दाङ,१५ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिवार...

पुरा पढ्नुहोस
ज्ञान ज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शेरबहादुर थापा

मानपकडि,१४ भदौ । रुपन्देहीको शुद्धोद्वन गाउँपालिका ३ मा अवस्थित ज्ञान ज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन शनिबार रिद्धीसिद्धी पार्टी प्यालेसमा सम्पन्न भएको छ । अधिवेशनले...

पुरा पढ्नुहोस
मिस नेपाल–२०२५ को उपाधि लुना लुइँटेललाई

काठमाडौँ,१४ भदौ। ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले हात पारेकी छिन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुइँटेललाई घोषणा गरेको हो ।...

पुरा पढ्नुहोस
इम्बोस्ड नम्बर प्लेटको विरोधमा नेपाल व्यवसायिक कलाकार संघद्धारा विरोध प्रदर्शन

बुटवल,१४ भदौ । नेपाल व्यावसायिक कलाकार संघ रुपन्देहीले इम्बोस्ड नम्बर प्लेटका विरुद्ध शनिबार बुटवलमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ। बुटवल पुष्पलाल पार्कमा हस्तलिखित कपडाको ब्यानर टागेर सरकारले नेपाली लिपि लोप गराउने गरी इम्बोस्ड नम्बर...

पुरा पढ्नुहोस
भैरहवाका नापी प्रमुख यादवलाई भ्रष्टाचार मुद्दा

भैरहवा,१३ भदौ । रुपन्देहीको भैरहवास्थित नापी कार्यालयका प्रमुख नापी अधिकृत सुग्रिव यादवले गैरकानूनी सम्पत्ती आर्जन गरेको भन्दै अदालतमा मुद्दा दायर भएको छ । यादवविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा (आरोप पत्र)...

पुरा पढ्नुहोस
क्यानले पायो उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि

काठमाडौँ,१३,भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षको उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि प्राप्त गरेको छ । खेल क्षेत्रको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औँ वार्षिकोत्सवका अवसरमा क्यानलाई सो पुरस्कार...

पुरा पढ्नुहोस
भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

काठमाडौँ,११ भदौ । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ लिएर आउन पाउने छन । यसअघि २५ हजार भारतीय रुपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो ।...

पुरा पढ्नुहोस
रूबी साहको हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

काठमाडौँ,११ भदौ । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए...

पुरा पढ्नुहोस