शिक्षा / स्वास्थ्य

सबैका लागि विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्ने अभियानमा छौंः मुख्यमन्त्री आचार्य

नवलपरासी,१० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पु¥याउने गरी सरकारले भूमिका बढाउदै लगेको बताउनुभएको छ । प्रदेश सरकारले विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्दै प्रत्येक नागरिकका लागि समान पहुँच...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्वको देवदह गुरुयोजना सार्वजनिक उपप्रधान तथा अर्थमन्त्रीले भने–‘गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छ’

लुम्बिनी,१० साउन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक गर्नुभएको छ । रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा...

पुरा पढ्नुहोस
पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : मुख्यमन्त्री आचार्य

रुपन्देही,९ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पार्नुभएको छ । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक बर्षे उपलब्धि सार्वजनिक ‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाएका छौं’: मुख्यमन्त्री आचार्य

दाङ,८ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्नु भएको छ । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको...

पुरा पढ्नुहोस
सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटलसँग गर्‍यो सम्झौता

काठमाडौं,७ साउन । नेपालको केबल तथा तार उत्पादनमा अग्रणी कम्पनी सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) का लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष...

पुरा पढ्नुहोस
युवा लक्षित कार्यक्रमले जोडदै रामपुर नगरपालीका

  रामपुर ,६ साउन ।  रामपुर नगर सरकारले युवालाई लक्षित गरेर आफ्नो गाउँ ठाउँमा उद्यमी गर्नेलाई बिना धितो बिना व्याजमा वित्तीय संस्था बाट कर्जा बापत ५० हजार देखि ३० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउदै...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस क्षेत्र नं. ३ द्धारा खाना खुवाउने तथा रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रम

भैरहवा,६साउन । वि.पि.कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले तिलोत्तमा वडा नं. ६, पश्चिम पहुनीमा अवस्थित मानव सेवा आश्रममा ‘खाना खुवाउने तथा रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रम’ सम्पन्न गरेको छ । नेपाली...

पुरा पढ्नुहोस
लायन्स बुटवल स्टार्सको आयोजनामा विद्यालयमा शैक्षिक सामग्री हस्तारण

बुटवल ५ साउन । लायन्स क्लब अफ बुटवल स्टार्स को आयोजानमा शैक्षिक सामग्री वितरण गरेको छ । बुटवल उपमहानगरपाली वडा न ३ ज्योतिनगरमा रहेको जनज्योति आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । क्लवका...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न

बुटवल,५साउन । लयान्स क्लब अफ बुटवल तिलोत्ता र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा सोमबार बुटवलमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु

बुटवल,४ साउन । बुटवल हस्पिटल प्रा लि मा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु भएको छ । प्रविधि भित्रिएसंगै बिना चिरफार बिरामीको उपचार हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.कृष्ण प्रसाद खनालले बताउनु भयो । लेजर...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको १०औं इन्स्टलेसन समारोह भव्य रूपमा सम्पन्न

भैरहवा ,३ साउन ।रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको १०औं इन्स्टलेसन (स्थापनाको) समारोह शुक्रबार भैरहवास्थित होटल मौर्यामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिष्ट्रिक्ट गर्भनर नोमिनी रोटेरियन डा. ईश्वरप्रसाद ढकाल...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा विद्यालयमा शैक्षिक सामग्री प्रदान

बुटवल,१ साउन । लायन्स क्लब अफ बुटवल स्टार्स को आयोजानमा एक विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ । देवदह नगरपालिका वडा नम्बर ६ केउलीमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो ।...

पुरा पढ्नुहोस
लायन्स स्टार्सद्वारा विधालय परिसरमा वृक्षारोपण

बुटवल, १ साउन। लायन्स क्लब अफ बुटवल स्टार्स तथा लियो क्लब अफ बुटवल स्टार्सको आयोजनामा आज देवदह नगरपालीका ५ केउलीस्थीत श्री सरस्वती आधारभुत विद्यालय परिसमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेएको छ। वातावरण संरक्षण...

पुरा पढ्नुहोस
प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं:मुख्यमन्त्री आचार्य

बाँके,३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक...

पुरा पढ्नुहोस
मर्चवारी र सम्मरीमाईमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल, ३१ असार । रुपन्देहीको मर्चवारी र सम्मरीमाई गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एकदिवसीय भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुवै पालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको सहजीकरण भूमि समस्या समाधान आयोग रुपन्देहीले गरेको...

पुरा पढ्नुहोस