शिक्षा / स्वास्थ्य

पहिलो पाईला नेपाल, बुटवल शाखाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

बुटवल,८ मंसिर । पहिलो पाईला नेपाल, बुटवल शाखाले आयोजना गरेको “न्यानो माया अभियान” अन्तर्गत चन्द्रकोट–५ स्थित श्री नेपाल राष्ट्रिय चन्द्रोदय आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट, टोपी र मोजा) वितरण गरी कार्यक्रम सफलतापूर्वक...

पुरा पढ्नुहोस
मयुर बचत सहकारी संस्था, भैरहवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

भैरहवा,८ मंसिर । मयुर बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थनगर भैरहवाद्धारा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तथा सिनपा वडा नं। ३ का निवर्तमान वडा...

पुरा पढ्नुहोस
रामपुर अस्पतालमा लायन्स स्टार्सको ६० लाख रुपैया बराबरका उपकरण प्रदान

बुटवल, मंसिर–लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ रामपुर पाल्पा द्वारा संयुक्त आयोजनामा रामपुर अस्पतालमा ६० लाख रुपैयाँका बिभिन्न उपकरण प्रदान गरेको छ । शनिबार रामपुरअस्पातलमा एक बिशेष कारक्रमको आयोजनागरि उत्तm उपकरण...

पुरा पढ्नुहोस
शुद्धोदन गाउँपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर शुरु

मानपकडी,३मंसिर । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । शुद्धोदन गाउँपालिका पशु सेवा शाखा मानपकडीको आयोजनामा शिविर बुधबारदेखि सुरु गरिएको छ। मानपकडीमा आयोजना गरिएको शिविर शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय...

पुरा पढ्नुहोस
पिकोनको उत्प्रेरणा कार्यक्रम बुटवलमा

बुटवल, २ मंसिर । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा आफनो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ । यस क्षेत्रको आधिकारीक विक्रेता काशी ईलेक्टिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको...

पुरा पढ्नुहोस
बाल स्वास्थ्य सुदृढीकरणमा अग्नि फाउण्डेशनको महत्वपूर्ण योगदान — अग्नि समूहको ३५ वर्ष व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

(काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (-KIOCH_)लाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण) काठमाडौँ ,१ मसिंर । अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप...

पुरा पढ्नुहोस
सिद्धार्थ हबको १० औं एस.क्यु.सी. सम्मेलन सम्पन्न

कार्तिक ३०, रुपन्देही । क्वेस्ट नेपाल, सिद्धार्थ हबको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा आज आइतबार १० औं एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) सम्मेलन सम्पन्न भएको छ । विद्यार्थीहरूको सर्वाङ्गीण विकासको उद्देश्यले तिलोत्तमा–५, मणिग्राम...

पुरा पढ्नुहोस
श्री खड्ग माध्यमिक बिद्यालयमा करेसाबारी निर्माण तथा रोपाइँ तयारी कार्य सम्पन्न

देवदह, रुपन्देही — श्री खड्ग माध्यमिक बिद्यालय, देवदह–१, बिर्तामा ‘हरित विद्यालय’ अवधारणा अन्तर्गत संचालित करेसा–बारी निर्माण अभियानअन्तर्गत हिजो सम्पन्न शुक्रवारीय कार्यक्रम अत्यन्तै सफल तथा गतिविधिमूलक बनेको छ। श्री खड्ग उद्यम क्लब, इको क्लब र हरित...

पुरा पढ्नुहोस
कालिका मानवज्ञानमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ती

बुटवल,२८ कार्तिक । बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान माविको कक्षा ११ र १२ मा अध्यायनरत विद्यार्थीहरुको प्रथम त्रैमासिक नतिजा प्रकाशन तथा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ती समेत प्रदान गरिएको छ । सेक्टर...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान

एक सय एक युनिट रगत संकलन बुटवल२८ कार्तिक । यस क्षेत्रमा रगतको चरम अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै...

पुरा पढ्नुहोस
बोसिया खेल प्रर्दशन तथा प्रतियोगीता आयोजना

बुटवल,२८ कार्तिक । कार्तिक । एबिलिस  फाउन्डेसन र रोटरी क्लव अफ तिनाउ बुटवलको सहयोग, अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको आयोजना र सुस्तमन:स्थिति बालविद्या मन्दिर बिद्यालयको समन्वयमा पुर्ण मा अतिअशक्त ( मस्तिष्क पक्षाघात मस्कुलर...

पुरा पढ्नुहोस
पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोली सम्बन्धी पैरवी कार्यक्रम रामपुरमा सम्पन्न

पाल्पा, २७ कार्तिक । पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी पैरवी कार्यक्रम रामपुर नगरपालिकामा बुधबार सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठन नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पैरवी कार्यक्रम...

पुरा पढ्नुहोस
लायन्स स्टार्सको आयोजना पिस पोष्टर प्रतियोगीता

बुटवल, २७ कार्तिक– लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा पिस पोष्टर प्रतियोगीता गरेको छ । बुटवलको कान्ति माविमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालीका क्षेत्र भित्र रहेका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरु कान्ती माध्यमिक विद्मालय,...

पुरा पढ्नुहोस
यु.सि.यम.यस. भैरहवामा प्रोक्टोलोजीमा ‘लेजर शल्यक्रिया’ सेवा सुचारु

भैरहवा, २६ कार्तिक । यस क्षेत्रमा नै पहिलो पटक यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवामा प्रोक्टोलोजी (Proctology) क्षेत्रमा अत्याधुनिक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुचारु भएको छ । देवदह नगरपालिका वडा नं. १२ बस्ने वर्ष २१ को...

पुरा पढ्नुहोस
आधारभूत सहकारी लेखा व्यवस्थापन सम्बन्धी ५ दिने तालिम रामपुरमा सम्पन्न

पाल्पा,२४ कार्तिक । आधारभूत सहकारी लेखा व्यवस्थापन तालिम रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका सहकारी शाखाको आयोजनामा भएको ५ दिने तालिमको सोमबार समापन गरिएको छ । नगरपालिका भित्रका २१ वटा सहकारी...

पुरा पढ्नुहोस