विचार दृष्टिकोण

सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकारिताको सामाजिक एजेण्डा एआइ

काठमाडौं ,२० बैशाख । आज ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ...

पुरा पढ्नुहोस
जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल लिन्छौं: मुख्यमन्त्री आचार्य

बुटवल,८ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचिकृत गर्ने उल्लेख गर्दै उहाँले...

पुरा पढ्नुहोस
महिलालाई कसरी प्रोत्साहन गर्ने

प्रत्येक वर्ष मार्च ८ का दिन संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । विशेषतस् महिलाको अधिकार, समानता, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ । लैंगिक समानता र...

पुरा पढ्नुहोस
गूणस्तरीय माछा उपभोगको लागि मत्स्य संरक्षण, प्रबर्द्धन तथा बजार व्यवस्थापन

माछासजिलैसंग पचाउन सकिने र यसमा गूणस्तरीय प्राणी प्रोटिन, मिनरल, भिटामिन तथा मानव शरीरलाई आवश्यक इmभनब घ गलकबतगचबतभम ाबततथ बअष्मक र एमिनो एसिडहरु पनि संतुलित रुपमापाईने भएकोले स्वास्थ्यको लागि निकै लाभदायक छ।नेपालमा सबै जातजातिरसमुदायहरुले माछा...

पुरा पढ्नुहोस