खेलकूद

२३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सुरु, पहिलो दिनको खेल हावाहुरीका कारण प्रभावित

बुटवल, चैत । २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिबारदेखी शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगीताको शुरु भएको उद्घाटन खेलको पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले १–० गोलको अग्रता...

पुरा पढ्नुहोस
पिएम कप बागमतीले कोशी प्रदेशलाई १ सय ३१ रनले पराजित

दाङ,९ चैत्र । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई १ सय ३१ रनले पराजित गरेको हो । स्पिनर सूर्य तामाङले महत्वपूर्ण ५ विकेट लिएसँगै...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकप तयारी पुरा

  बुटवल, ८ चैत ।  शनिबारदेखी रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकपको तयारी तिव्र

बुटवल , ६ चैत्र । यही ९ गते शनिबारदेखि रुपन्देहीमा २३ औं संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुने ८ टिमको टुंगो लगाएर टाइसिट तयार भैसकेको छ । प्रतियोगितामा आयोजक रुपन्देही–११,...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता अर्घाखाँचीमा सुरु भयो

अर्घाखाँची ५ चैत्र। लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप : कोशी प्रदेशलाई ७ विकेटले हराउदै त्रिभुवन आर्मी क्लबको लगातार चौथो जीत

भैरहवा २ चैत्र। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७...

पुरा पढ्नुहोस
‘प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता’ सुरु वडा नम्बर २ को विजयी सुरुवात

बुटवल फागुन । बुटवलमा प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लव बुटवल–१५ सेमलारको आयोजनामा मा प्रतियोगीता सुरुवात भएको हो । रतनपुरको मुक्तिधाम...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकप को २३ औ सस्करण चैत ९ बाट

बुटवल । प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता चैतको पहिलो सातादेखि हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनामा २३ औ संस्करण चैत ९ गतेबाट शुरु...

पुरा पढ्नुहोस
सेमलारमा मेयर कप वडा स्तरिय फुटवल प्रतियोगीता हुँदै

बुटवल, युवा खेलाडीहरुलाई प्रोत्साहन गर्न बुटवलमा प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लबको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं १५, रतनपुरको मुक्तिधाम खेलमैदानमा...

पुरा पढ्नुहोस
अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनसीपको उपाधि हेटौडाका लामालाई

बुटवल, २३ फागुन । रुपन्देहीको बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनसीपको उपाधि हेटौडाका सोम लामाले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार रातिसम्म भएको ७ घण्टा...

पुरा पढ्नुहोस
सोमर भोमर मा. वि लाई लायन्स स्टार्स द्धारा शैक्षिक सामग्री तथा डे्स सहयोग

बुटवल, २० फागुन । लायन्स क्लब अफ बुटवल स्टार्सले गुल्मीको एक विद्यालयलाई स्टेशनरी सामग्री र विधार्थीहरुलाई डे्स सहयोग गरेको छ । लायन्स ईन्टरनेशनलको ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल नारासहित स्थापना भएको तथा ग्लोबल...

पुरा पढ्नुहोस
प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ फागुन १९ देखि

बुटवल १७ फागुन । प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को तयारी पूरा भएको छ । मुर्गिया फुटवल क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र...

पुरा पढ्नुहोस
सातौं बी, लेभल पुरुष भलिबल माहाकुम्भ तस्बीरहरु

  रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ मानपकडी अवस्थित शुद्धोदन गाउँपालिका वडा नम्बर ५ खेलकुद समितिको आयोजनामा हिन्दुहरुको महान चार्ड महा शिवरात्रीको पावन अवसरमा सातौं बी, लेभल पुरुष भलिबल माहाकुम्भ प्रतियोगिताको उद्घाटन समारोह बुधबार एक समारोहबीच सम्पन्न...

पुरा पढ्नुहोस
खेल पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धिलागी सधै प्रदेश सरकार : मुख्यमन्त्री आचार्य

कपिलवस्तु, १४ फागुन । दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने आधार तयार भएकोमा खुसी व्यक्त गरेका...

पुरा पढ्नुहोस
रनिङ् शिल्ड महिला भलिबलकाे उपाधि उजिरसिंहलाई

बुटवल,११ फागुन । जीपी काेइराला स्मृति प्रतिष्ठानकाे आयाेजनामा बुटवलमा भएकाे महिला भलिबल प्रतियोगिताकाे उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेकाे छ । जीपी काेइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताकाे आइतबार भएकाे फाईनल खेलमा न्यू नमुना...

पुरा पढ्नुहोस