अर्थ बाणिज्य
दाङ,१० असोज । जेन–जी आन्दोलनपछि क्षतिग्रस्त कार्यालयहरूको पुनःनिर्माणका लागि लुम्बिनी प्रदेश सरकारले अभियान थालेको छ । आन्दोलनका क्रममा सरकारी कार्यालयहरू आन्दोलकारीको निशानामा परे । कागजात जलेर खरानी भए, संरचना ध्वस्त भए र कर्मचारी निराश...
पुरा पढ्नुहोस
बुटवल,७ असोज । हालै देशमा भएको जेन–जी आन्दोलन कारण तोडफोड र आगजानी भएका बुटवलका दुई वटा सरकारी कार्यालयमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देही (क्यान महासंघ रुपन्देही शाखा) ले कम्प्युटर र कम्प्युटर सहयोग प्रदान गरेको...
पुरा पढ्नुहोस
बुटवल,६ असोज । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा ‘संजीवनी शिक्षण अस्पताल’को ‘शुभसाइत कार्यक्रम’ आज दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ३, भानपुरमा भव्य रुपमा सु–सम्पन्न भएको छ । यस अस्पतालको स्थापनासँगै दाङ्ग जिल्ला मात्र...
पुरा पढ्नुहोस
मानपकडि,५ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा अर्जेण्ट एक्सन फण्डको आर्थिक सहयोगमा र सिर्जनशील संस्था नेपालको आयोजनामा शुद्धोदन गाउँपालिकाका युवा महिला र नन(बाइनरी अभियन्ताहरूको मानसिक स्वास्थ्यको मूल्याङ्कन प्रतिवेदन प्रमाणिकरण गोष्ठी कार्यक्रम आइतबार सम्पन्न भएको छ। शुद्धोदन...
पुरा पढ्नुहोस
काठमाडौँ,५ असोज। सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको हो । अर्थमन्त्री...
पुरा पढ्नुहोस
काठमाडौँ,५ असोज । सरकारले नेपाल विद्युत् प्राधिकरणकोे कार्यकारी निर्देशक मामनोज सिलवाललाई नियुक्त गरेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशक...
पुरा पढ्नुहोस
बुटवल ,३१ भदौ। भदौसम्म २५ तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने म्याद सरकारले १ महिना थप गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको...
पुरा पढ्नुहोस
बुटवल,३० भदौ। भारतीय आयल निगम (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६...
पुरा पढ्नुहोस
बुटवल,२९ भदौ । जेनजी प्रदर्शन र आन्दोलनपछिको विकसित परिस्थितिलाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले सरकारको भुक्तानी प्रणाली तत्कालका लागि बन्द गरेको छ । सरकारी खर्च व्यवस्थापनको जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयले सरकारी खर्च व्यवस्थापनलाई ध्यानमा...
पुरा पढ्नुहोस
बुटवल, २७भदौ । खुद्रा किराना व्यवसायी संघ रुपन्देहिले बर्तमान परिवेशमा कालोबजारी हुने संभावन रहेको भन्दै सचेत हुन सबैमा अग्रह गरेको छ । खुद्रा किराना संघका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलद्वारा जारी विप्रेस विज्ञप्ती मा...
पुरा पढ्नुहोस
काठमाण्डौ,२५ भदौ । मंगलबार प्रदर्शनकारीले राज्यका तीन वटै अंगका भवनहरू, महत्त्वपूर्ण सरकारी कार्यालय जलाइदिएका छन् । राज्यको महत्त्वपूर्ण दस्तावेजहरू जल्नु मुलुकको लागि अकल्पनीय क्षति भएको बताउँछन् अध्यता जगत नेपाल । यसअघि वि.सं २०३० साल असार...
पुरा पढ्नुहोस
दाङ,२० भदौ । लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस-२०८२ भदौ २२ गते मनाइँदैछ । दिवसको पूर्वसन्ध्यामा शुक्रबार राप्ती उपत्यका (देउखुरी)मा `संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती´विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोस
शुद्धाेदन,२० भदौ । रुपन्देहीको शुद्धोदन गाउँपालिका २ बनगाई, अवस्थित “सिप सन्चालन हाम्रो अभियान, आर्थिक क्रियाकलापमा सहभागी हुँदा बढछ आत्मसम्मान” मुल नाराका साथ खडवा बनगाई सामुदायिक सिकाई केन्द्र शुद्धोदन २ बनगाई, रुपन्देही १८औ साधारण सभा...
पुरा पढ्नुहोस
बुटवल ,१९ भदौ । कोरिया अन्तराष्ट्रिय सहयोग नियोग ९कोइका० नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ र नेपाल ईपीएस सेन्टरका कन्ट्री रिप्रेजेन्टिभ किसु किम सहितको संयुक्त टोलीले आज बुटवल स्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको भ्रमण गरेका छन् ।...
पुरा पढ्नुहोस
बुटवल,१८ भदौ । लुम्बिनी कोरिडोरमा रहेका उद्योगलाई स्थानान्तरण गर्नुपर्ने सर्वोच्च अदालतको आदेशप्रति बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ । २०८२ भदौ ११ गतेको अदालतको आदेशअनुसार तोकिएको क्षेत्रभित्र रहेका उद्योगलाई दुई वर्षभित्र...
पुरा पढ्नुहोस
