काठमाडौँ,२ बैशाख । इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा अमृत झा रिहा भएका छन् ।
उनलाई इरानले बुधबार रिहा गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिका–११ काझा इरानको ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा कार्यरत उनी पानीजहाजका चालकको भूमिकामा छन् ।












