प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई चीनको हार्दिक बधाई दिएको छ

  • काठमाडौं,१३ चैत । प्रधानमन्त्री बालेन्द्र शाहलाई चिन सरकारका विदेश मन्त्रालयले बधाई दिएको छ । चिन सरकारको विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नेपाल स्थित चिनियाँ दूतावासमार्फत सन्देश पठाउँदै नेपालसँग व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएका छन् ।
    चीनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेकोमा हार्दिक बधाई दिएको छ,’ नेपालस्थित चिनियाँ दूतावासले विदेश मन्त्रालयका प्रवक्ता जियान्सको फोटोसहितको सन्देश फेसबुकमा राख्दै भनिएको छ, ‘नेपालको नयाँ सरकारसँग मिलेर परम्परागत मित्रता र व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएको छ ।’

    काठमाडौं,१३ चैत । प्रधानमन्त्री बालेन्द्र शाहलाई चिन सरकारका विदेश मन्त्रालयले बधाई दिएको छ । चिन सरकारको विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नेपाल स्थित चिनियाँ दूतावासमार्फत सन्देश पठाउँदै नेपालसँग व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएका छन् ।
    चीनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेकोमा हार्दिक बधाई दिएको छ,’ नेपालस्थित चिनियाँ दूतावासले विदेश मन्त्रालयका प्रवक्ता जियान्सको फोटोसहितको सन्देश फेसबुकमा राख्दै भनिएको छ, ‘नेपालको नयाँ सरकारसँग मिलेर परम्परागत मित्रता र व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएको छ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation