आज सुनको मूल्य स्थिर

  • बुटवल ,१३ फागुन । आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा तीन लाख १४ हजार आठ सय रुपैयाँमा चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १३० रुपैयाँले बढेर तोलामा ५ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation