
काठमाडौँ,१७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । गर्बुजा नेपाली काँग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी प्रत्यक्षबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।