आदिवासी जनजाति आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

  • काठमाडौँ,२९ असोज। आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति भवन शीतल निवासमा आयोगको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation