तान्जानिया जाँदै सभामुख अर्याल

  • काठमाडौँ,१६ असोज। अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू० को १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार तान्जानिया प्रस्थान गर्ने भएका छन् । १८३ देशका सभामुख उपस्थिति रहने आईपीयू सम्मेलन तान्जानियाको अरुशामा असोज १९ गतेदेखि २३ सम्म सञ्चालन हुँदैछ ।सभामुख अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई ९आज शुक्रबार० भेटेर यस विषयमा जानकारी गराएका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation