पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना किशोर बेपत्ता

  • पाल्पा,८ चैत। पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय किशोर बेपत्ता भएका छन् ।
    आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान अन्सारी र १७ वर्षकै फरान अन्सारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) होमप्रकाश चौधरी बताउनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation