काठमाडौँ ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

  • काठमाडौँ,२२ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर -३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् ।
    उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation