कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

  • काठमाडौँ,५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक  परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
    सार्वजनिक तालिका :

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation