बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • काठमाडौँ,३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढयो । समायोजित दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation