काठमाडौ,२७ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनावी घोषणापत्र–२०८२ सार्वजनिक गरेको छ।
स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदानु भन्ने नारासहित पार्टीले आफ्नो चुनावी घोषणापत्र–२०८२ सार्वजनिक गरेको छ।
पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेका हुन्।
चुनावी घोषणापत्र–२०८२
ghoshana-patra_compressed-1770731941












