सियारी ,२६ माघ । रुपन्देही क्षेत्र नं. ३ को सियारी ६ मा निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय सञ्चालनमा ल्याएको छ ।फागुन २१ गते हुने निर्वाचन लाई सहयोग हुने गरी नेपाली कांग्रेस का उम्मेदवार सुशील गुरुङ को सियारी ६ मा हिजो प्रचार प्रसार सम्पर्क कार्यलय को स्थापना गरेको हो ।













