नेपाली कांग्रेस निर्बाचन क्षेत्र नम्बर ३ प्रसार प्रसार समीतीको कार्यालय शुद्धोदन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा मा उद्घाटन

  • मानपकडि,२१ माघ । नेपाली कांग्रेस निर्बाचन प्रसार प्रसार समीतीको कार्यालय शुद्धोदन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा मा उद्घाटन रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार सुशिल गुरुङ्ग‌को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।  बेधानिद रिजालको सभापतित्वमा र पुर्व गृहमन्त्री बालकृष्ण खाडँको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा पालिकाका सबै वडाका वडा सभापति प्रतिनिधि स्थानीय लगायतले युवा नेता रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार सुशिल गुरुङ्ग‌को प्रसंसा गर्नुभएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation