९१ जना कर्मचारी माग्यो गोरखापत्र संस्थानले

  • काठमाडौ,१६ माघ ।गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ।
    शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म विभिन्न पदमा कर्मचारी मागेको हो।
    विज्ञापन

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation