पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिरमा

  • जनकपुर,१२ माघ। पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर पूजा(अर्चना गरेका छन् ।
    आइतबार जनकपुर पुगेका पूर्वराजा शाहले सोमबार साँझ जानकी मन्दिरमा धार्मिक विधिअनुसार पूजाआजा सम्पन्न गरेका हुन् । मन्दिरमा उनलाई महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । मन्दिर परिसरमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको समेत उपस्थिति रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation