धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा

  • सुनसरी,४ माघ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन् ।
    आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् ।
    उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ ९क० बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन्

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation