बुटवल,१३ मंसिर । रोट¥याक्ट क्लव अफ मणिग्रामको आयोजनामा छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका आर्घाखाचीमा रहेको देविडाडा आधारभूत विद्यालयमा विद्यार्थीहरुको लागि सहयोग प्रदान गरेको छ । विपन्न तथा असमर्थ परीवारका विद्यार्थीका लागि सयोगार्थ स्वरूप न्यानो माया झोला तथा स्टेसनरी साम्रगी वितरण गरिएको क्लवका अध्यक्ष विनोद बस्यालले जानकारी दिए ।
अध्यक्ष विनोद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा – छत्रदेव गाउपालिकाका प्रमुख चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अथिति ः– छत्रदेव –१ चिदिका का वडा अध्यक्ष काजिबाबु ज्ञवाली , विशिष्ट अथिति ः– छत्रदेव–१ का वडा सदस्य हरी प्रसाद पाण्डे, विशिष्ट अधिति ः– विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज ज्ञवाली, विशिष्ट अथिति ः– श्री देवीडाडा आधारभुत विद्यालयका प्रध्यानाध्यापक धर्मराज पाण्डे, विशिष्ट अथिति ः– रोट¥याक्ट अक्व अफ मणिग्रामका का संस्थापक अध्यक्ष रो. कृष्ण प्रसाद बस्याल लगायतको आतिथ्यता रहेको थियो । रोट¥याक्ट अक्व अफ मणिग्राममका मेम्बर, अभिभावक विद्यार्थी लगायत समाजसेवी व्याक्तिवको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालक रोट¥याक्ट अक्व अफ मणिग्राममका का सचिव सागर न्यौपानेले गरेका थिए । भने स्वागत मन्तव्य ः– रो. प्रतिक पौडेल (कार्यक्रम समयोजक ) ले गरेका थिए ।
कार्यक्रममा वडा सदस्य हरी प्रसाद पाण्डे, वडा अध्यक्ष काजीबाबु ज्ञवाली, रोट¥याक्ट अक्व अफ मणिग्राममका संस्थापक अध्यअ रो. कृष्ण प्रानन्द बस्याल, विद्यालय प्रध्यानाध्याक धर्मराज पान्डे,प्रमुख अथिति गऊपालिका प्रमुख चन्द्रमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ५० जना विद्यार्थीहरुलाईट्याकसुट,भोला,स्टेसनरि सामग्री, टोपि, प्रदान गरिएको हो । कार्यक्रममा रोट¥याक्ट अक्व अफ मणिग्राममका रो. शुशिल पोखरेलले धन्यावाद र रोट¥याक्ट अक्व अफ मणिग्राममका अध्यक्ष रो. बिनोद बस्यालले समापन गरेका थिए ।












