३५ प्रमुख प्रशासकीय अधिकृतसहित ४८ कर्मचारीको सरुवा (नामावलीसहित)

  • काठमाडौँ,२१ कार्तिक। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सत्ताइस जना प्रमुख प्रशासकीय अधिकृतसहित नौ जना उपसचिव ,२७ जना प्रमुख प्रशासकीय अधिकृतसहित शाखा अधिकृत र इन्जिनियर गरी ४८ जना कर्मचारीको सरुवा गरेको हो।
    मन्त्रालयले विभिन्न नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई सरुवा गर्नुका साथै एक जना उपसचिवलाई पनि पालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation