न्याय सेवा का १८५ कर्मचारीको सरुवा, ८१ को नियुक्ति तथा पदस्थापन

  • काठमाडौँ ,२३ असोज। न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले एक सहसचिव र १८४ जना शाखा अधिकृतसहित अधिकारीहरूको सरुवा, ८१ को नियुक्ति तथा पदस्थापन गरेको छ । एक जना सहसचिवसहित एक सय ८४ जना शाखा अधिकृतको सरुवा गरिएको छ । यससँगै ८१ जना अधिकृतहरूको नियुक्ति तथा पदस्थापन गरिएको छ ।
    सूची :
    न्याय सेवा आयोगको मिति २०८२।०६।२३ को निर्णय ४_pyhkkip_compressed (1)

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation