
काठमाडौँ,५ असोज । सरकारले नेपाल विद्युत् प्राधिकरणकोे कार्यकारी निर्देशक मामनोज सिलवाललाई नियुक्त गरेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए ।